"नातावाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
|||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
=== राजनीतिक === |
=== राजनीतिक === |
||
=== सङ्गठनात्मक === |
|||
=== संगठनात्मक === |
|||
==== रोजगारमा ==== |
==== रोजगारमा ==== |
०६:२१, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरुमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।
नातावाद अरस्तू, तिरुवल्लुवर र कन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवर ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।