सामग्रीमा जानुहोस्

"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक))
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
== पूर्वानुमान र क्षति न्युनिकरण ==
 
भुईंचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईंचालो जानसक्ने संकेतसङ्केत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईंचालोबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भुईंचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईंचालोबाट बच्ने उपाय भनेको भुईंचालो पूर्व गर्नुपर्ने तयारी नै हो।<ref>[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=20671&cat_id=18 Gorkhapatra.org.np] </ref>
 
 
* उपत्यकामा सबैभन्दा चौडा ठाउँमा भएको भौतिक संरचना पत्ता लगाउनुपर्छ।
 
* ठूला चट्टानको थुप्रो वा पहिरो गएको संकेतसङ्केत दिने ठाउँमा नबस्ने ।
 
* सीक्रय खोलाको खोल्सा देखि कम्तीमा १० मिटर माथि बस्नुपर्छ ।
* बाटो खन्दा उकालो ओरालो कम गर्ने ।
 
* कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्वपूर्ण कागजातहरू संकलनसङ्कलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईंचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
 
* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लार्इन सुविधा खोलेको छ, यदि तपार्इलार्इ थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपार्इले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलार्इ पनि जानकारी गरी दर्ता गर्नुपर्छ ।
७८,६९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/900217" बाट अनुप्रेषित