"राष्ट्रिय गान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३४: पङ्क्ति ३४:
*[http://www.national-anthems.org विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत लिपि]
*[http://www.national-anthems.org विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत लिपि]
*[http://www.nationalanthems.info विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत, शब्द र सङ्गीत लिपि]
*[http://www.nationalanthems.info विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत, शब्द र सङ्गीत लिपि]
*[http://www.navyband.navy.mil/anthems/national_anthems.htm विश्वका सबै राष्ट्रिय गानहरूको संग्रह (संयुक्त राज्य अमेरिकी जलसेनाको बैण्डद्वारा बजाइएको)]
*[http://www.navyband.navy.mil/anthems/national_anthems.htm विश्वका सबै राष्ट्रिय गानहरूको सङ्ग्रह (संयुक्त राज्य अमेरिकी जलसेनाको बैण्डद्वारा बजाइएको)]
*[http://www.national-anthems.net/ राष्ट्र र अन्य क्षेत्रहरूको राष्ट्रिय गानहरूको संग्रह एमपी३ प्रारूपमा, Vocal renditions are included.]
*[http://www.national-anthems.net/ राष्ट्र र अन्य क्षेत्रहरूको राष्ट्रिय गानहरूको सङ्ग्रह एमपी३ प्रारूपमा, Vocal renditions are included.]


[[श्रेणी:राष्ट्रिय गानहरू]]
[[श्रेणी:राष्ट्रिय गानहरू]]

०८:०५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सयौँ थुँगा फूलका

 नेपालको राष्ट्रिय गान
लेखकव्याकुल माइला
सङ्गीतअम्बर गुरुङ
लागू२०६४ साउन १८ (३ अगष्ट २००७)

राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले अोतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइअाएको हुन्छ।


विभिन्न देशका राष्ट्रिय गानहरू

बाह्य सूत्र