"पिङ" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
सा (रोबोट : हिज्जे मिलाउँदै)
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
'''पिङ''' नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई [[नारोहितो|नेपाली बृहत् शब्दकोश]]मा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ।<ref>{{cite book|title=नेपाली बृहत् शब्दकोश|page=७७४|ISBN= 978-99933-71-10-6 }}, नेपाल प्रज्ञा प्रतिष्ठान</ref> नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाईचलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुकोयुवाहरूको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।
 
==पिङका प्रकार==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/902621" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प