सामग्रीमा जानुहोस्

"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
== नेपालमा भुईंचालो ==
 
नेपालमा भुईंचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोका तरंगहरूकोतरङ्गहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईंचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।
 
काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.५ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा असोज एक गते आइतबार गएको भुईंचालो (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भुईंचालो विसं २०४५मा गएको भुईंचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भुईंचालोबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।
* जब भुईंचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।<br />
 
* भुईंचालो आएको बेला शान्त रहनु महत्वपूर्णमहत्त्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।<br />
 
* प्राकृतिकरुपमाप्राकृतिकरूपमा भुईंचालो जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।<br />
 
 
* '''भुईंचालोको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरू''': ठूला सहरहरूमा जनसङ्ख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
 
* '''भू-गर्भ तथा भौगर्भिक बनावटः''' काठमाडौँ तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भुईंचालोका तरंगकोतरङ्गको 'एम्प्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।
 
* '''भौतिक संरचनाहरू''' : भुईंचालो प्रतिरोधी संरचनाहरू नभएको अवस्थामा बढी क्षति हुनसक्छ।
* बाटो खन्दा उकालो ओरालो कम गर्ने ।
 
* कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्वपूर्णमहत्त्वपूर्ण कागजातहरू सङ्कलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईंचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
 
* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लार्इन सुविधा खोलेको छ, यदि तपार्इलार्इ थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपार्इले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलार्इ पनि जानकारी गरी दर्ता गर्नुपर्छ ।
* यदि तपार्इ ०–२ वर्षको बालकको आमा हुनुहुन्छ भने स्तनपान जारी राखन्नु होला । ०–६ महिनाका बालकहरूलार्इ केवल आमाको दुध भए पुग्छ । उनीहरूलार्इ अन्य खाना अथवा झोल पदार्थ नखुवाउनु होला । ६-२३ महिनाका बालकहरूलाई अन्य घरेलु खान भाहेक स्तनपानपनि जरुरी हुन्छ, बालकहरूलागि, आमाको दुध फोर्मुला भन्दा पोसिलो र सुरक्षित हुन्छ । पाउडर दुध र अन्य दुधको विकल्पहरू सकेसम्म प्रयोग नगर्नु होला ।
 
* आमाको दुधले बालकहरूलार्इ झाडा पखला र अन्य रोगहरूबाट सुरक्षित राख्छ । यदि तपार्इलार्इ स्तनपानमा कठिनाई भएको छ भने प्रसस्त सफा पानी पीउन प्रयास गर्नुस, सन्तुलित आहार, आराम र आफ्नो बालकसंग सकेसम्म धेरै छाला-देखि-छाला सम्पर्क गर्नुहोस । यसो गर्नाले तपाईंलाईतपाईँलाई दुध उत्पादन गर्न मद्दत पुर्याउने छ ।
 
* यदि तपार्इको बालक विरामी छ भने कृपया उसलार्इ पोसिलो खाना खुवाउन बन्ध नर्गनुहोला । आफ्नो बालकलार्इ, कृपया बारम्बार सानो सानो खाजा खर्इ रहन प्रोत्साहन गर्नुहोला।
७८,६९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/903449" बाट अनुप्रेषित