"मस्तिष्क" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २: पङ्क्ति २:
[[चित्र:Brain 090407.jpg|thumbnail|left|मानव मस्तिष्क]]
[[चित्र:Brain 090407.jpg|thumbnail|left|मानव मस्तिष्क]]

'''मस्तिष्क''' (साधारण भाषामा '''दिमाग''') [[स्नायु प्रणाली]]को एक महत्वपुर्ण अङ्ग हो |मस्तिष्क [[केन्द्रिय स्नायु प्रणाली]] को सञ्चालक हो। यसको सुरक्षा [[खप्पर]]ले गर्छ।
'''मस्तिष्क''' (साधारण भाषामा '''दिमाग''') [[स्नायु प्रणाली]]को एक महत्त्वपुर्ण अङ्ग हो |मस्तिष्क [[केन्द्रिय स्नायु प्रणाली]] को सञ्चालक हो। यसको सुरक्षा [[खप्पर]]ले गर्छ।
यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरुमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अंग हेराई ,बोलाई ,सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो।
यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरूमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अङ्ग हेराई ,बोलाई ,सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो।
यो निम्न भागहरु मा विभाजित छ :
यो निम्न भागहरु मा विभाजित छ :
१.प्रमस्तिष्क(Cerebral Hemisphere)
१.प्रमस्तिष्क(Cerebral Hemisphere)
पङ्क्ति ११: पङ्क्ति ११:
==संरचना==
==संरचना==
===मानव मस्तिष्क===
===मानव मस्तिष्क===
मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक "कवच"हरु हुन्छन जसलाई "मेनिञ्जेस" भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। मस्तिष्कबाट निस्कने नसाहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरुलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरुलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरुबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरुमा जानकारी लग्ने नसाहरुलाई इफरेन्ट भनिन्छ।
मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक "कवच"हरु हुन्छन जसलाई "मेनिञ्जेस" भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरूलाई निर्देशन दिन र अन्य अंगहरूसँग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। मस्तिष्कबाट निस्कने नसाहरूलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरूलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरूलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरूबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरूमा जानकारी लग्ने नसाहरूलाई इफरेन्ट भनिन्छ।

मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अंगहरुमा झैं मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन। मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरुले मस्तिष्क भित्र एउटा धमनीचक्र बनाउंछन जसलाई सर्कल अफ विली भनिन्छ। यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुनै कारणवशः अवरुद्ध हुंदा पनि अर्को धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ।
मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अंगहरूमा झैं मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन। मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरूले मस्तिष्क भित्र एउटा धमनीचक्र बनाउंछन जसलाई सर्कल अफ विली भनिन्छ। यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुनै कारणवशः अवरुद्ध हुंदा पनि अर्को धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ।
मस्तिष्कमा खैरो र सेतो पदार्थ हुन्छन। साधारण भाषामा भन्नुपर्दा, मस्तिष्कले गर्ने निर्षयहरु/कामहरु खैरो पदार्थमा हुन्छ भने सेतो पदार्थले यस्ता निर्णयहरुलाई एक स्थानबाट अर्को स्थानमा लग्ने काम गर्दछ।
मस्तिष्कमा खैरो र सेतो पदार्थ हुन्छन। साधारण भाषामा भन्नुपर्दा, मस्तिष्कले गर्ने निर्षयहरु/कामहरु खैरो पदार्थमा हुन्छ भने सेतो पदार्थले यस्ता निर्णयहरूलाई एक स्थानबाट अर्को स्थानमा लग्ने काम गर्दछ।
==हेर्नुहोस==
==हेर्नुहोस==

११:२७, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

चिम्पाञ्जीको मस्तिष्क
मानव मस्तिष्क

मस्तिष्क (साधारण भाषामा दिमाग) स्नायु प्रणालीको एक महत्त्वपुर्ण अङ्ग हो |मस्तिष्क केन्द्रिय स्नायु प्रणाली को सञ्चालक हो। यसको सुरक्षा खप्परले गर्छ। यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरूमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अङ्ग हेराई ,बोलाई ,सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो। यो निम्न भागहरु मा विभाजित छ : १.प्रमस्तिष्क(Cerebral Hemisphere) २.अनुमस्तिष्क(cerebellum) ३.ब्रेनस्टेम(जसमा मिडब्रेन, पन्स र मेदुल्ला हुन्छ)

संरचना

हेर्नुहोस