"मार्तडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६८: पङ्क्ति ६८:
|footnotes =
|footnotes =
}}
}}
'''मार्तडी''' [[बाजुरा जिल्ला]]को केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा [[गाउँ विकास समिति|गाउँ विकास समिति]] को नाम थियो । हाल [[बडिमालिका नगरपालिका]] अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो ।<ref>https://cbs.gov.np/wp-content/upLoads/2019/05/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AF-%E0%A4%A4%E0%A4%B9%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%BE%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A4%BE-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%97%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf</ref> बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ । बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस्ता उत्सवहरुमा डेउडा र मागलहरु गाउने चलन छ । छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ ।
'''मार्तडी''' [[बाजुरा जिल्ला]]को केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा [[गाउँ विकास समिति|गाउँ विकास समिति]] को नाम थियो । हाल [[बडिमालिका नगरपालिका]] अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो ।<ref>https://cbs.gov.np/wp-content/upLoads/2019/05/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AF-%E0%A4%A4%E0%A4%B9%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%BE%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A4%BE-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%97%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf</ref> बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ । बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस्ता उत्सवहरूमा डेउडा र मागलहरु गाउने चलन छ । छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ ।


==जनसङ्ख्या==
==जनसङ्ख्या==

११:३५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मर्तडी
मर्तडीको दृश्य
मर्तडीको दृश्य
मर्तडी is located in नेपाल
मर्तडी
मर्तडी
मर्तडीको नेपालमा अवस्थिति
निर्देशाङ्क: २९°२६′४९″उ॰ ८१°२९′१२″पू॰ / २९.४४६९४°N ८१.४८६६७°E / 29.44694; 81.48667निर्देशाङ्कहरू: २९°२६′४९″उ॰ ८१°२९′१२″पू॰ / २९.४४६९४°N ८१.४८६६७°E / 29.44694; 81.48667
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाबाजुरा जिल्ला
उन्नतांश
२,०३० मिटर (६६६० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा८८०८
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०९७
वेबसाइटhttp://www.badimalikamun.gov.np

मार्तडी बाजुरा जिल्लाको केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा गाउँ विकास समिति को नाम थियो । हाल बडिमालिका नगरपालिका अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो ।[१] बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ । बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस्ता उत्सवहरूमा डेउडा र मागलहरु गाउने चलन छ । छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ ।

जनसङ्ख्या

यहाँको जनसङ्ख्या ८,८०७ रहेकोे छ त्योमध्य ४,१०१ महिला र ४,७०६ पुरुष छन् । यहाँ १,२९० वटा घरहरु रहेका छन् ।[२]

सन्दर्भ सामग्रीहरू