"यमुना नदी" का संशोधनहरू बिचको अन्तर
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[अल्लाहाबाद]] त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ |
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[अल्लाहाबाद]] त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ वर्षमा [[कुम्भ मेला]] लाग्ने गर्छ । |
||
यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रूपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी [[सुर्य देव]]की पुत्री र [[यमराज]]का बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।[[चित्र:Yamuna at Yamunotri.JPG|right|140px|thumb|यमुनाको श्रोत [[यमुनोत्री]], [[उत्तराखण्ड]]]] |

११:४८, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि अल्लाहाबाद त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ ।
यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रूपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी सुर्य देवकी पुत्री र यमराजका बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।
ताज महल यमुना नदि किनारा मा रहेको छ ।