"रोपाईं" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७: पङ्क्ति ७:
धान रोप्ने कामलाई सामान्य बोलचालको भाषामा रोपाईं भनिन्छ।

रोपाईं सामान्यतया असार र साउन महिनामा हुने गर्दछ। खेतमा पर्याप्त पानी लगाएर माटोलाई हिलो बनाएर धानको बिरूवा रोपिने भएकोले रोपाइँमा बर्षाको महत्त्व धेरै छ।
रोपाईं सामान्यतया असार र साउन महिनामा हुने गर्दछ। खेतमा पर्याप्त पानी लगाएर माटोलाई हिलो बनाएर धानको बिरूवा रोपिने भएकोले रोपाइँमा वर्षाको महत्त्व धेरै छ।

मुख्य बाली धान रोप्ने बेलामा किसानलाई निकै चटारो पर्ने भए तापनि नेपाली किसानहरू रोपाइँ गर्दा साथसाथै मनोविनोद पनि गर्ने गर्दछन्।

१२:०९, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

रोपाईं
रोपाईं गर्दै नेपाली किसानहरू
रोपाईं गर्दै रामेछापका किसानहरू
रोपाईं पछिको दृष्य
रोपाईं पछिको दृष्य
रोपाईं पछिको दृष्य

धान रोप्ने कामलाई सामान्य बोलचालको भाषामा रोपाईं भनिन्छ।

रोपाईं सामान्यतया असार र साउन महिनामा हुने गर्दछ। खेतमा पर्याप्त पानी लगाएर माटोलाई हिलो बनाएर धानको बिरूवा रोपिने भएकोले रोपाइँमा वर्षाको महत्त्व धेरै छ।

मुख्य बाली धान रोप्ने बेलामा किसानलाई निकै चटारो पर्ने भए तापनि नेपाली किसानहरू रोपाइँ गर्दा साथसाथै मनोविनोद पनि गर्ने गर्दछन्।

खेतमा पञ्चैबाजा बजाएर नाचगानका साथ रोपाईं गर्ने प्रचलन पनि देख्न सकिन्छ। रोपाईँमा युवा युवतीहरू एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने गर्दछन्।

रोपाईंमा असारे गीत गाउने प्रचलन रहेको छ।