"सलमान बिन इब्राहिम अल खलिफा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
| occupation = फुटबल प्रसासक |
| occupation = फुटबल प्रसासक |
||
|}} |
|}} |
||
'''सेख सलमान बिन इब्राहिम अल खलिफा''' ({{lang-ar|سلمان بن ابراهيم آل خليفة}}; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि [[एसियाली फुटबल |
'''सेख सलमान बिन इब्राहिम अल खलिफा''' ({{lang-ar|سلمان بن ابراهيم آل خليفة}}; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि [[एसियाली फुटबल महासङ्घ]]का अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।<ref>{{cite web|author= Posted on » Monday, May 04, 2009 |url=http://archives.gdnonline.com/NewsDetails.aspx?date=04/07/2015&storyid=249589 |title=Sports News » 'I don't want to be AFC head' |publisher=Gulf Daily News |date=2009-05-04 |accessdate=2017-07-08}}</ref> ऊनी फिफा परिषद्का सदस्य तथा [[फिफा]] विकास समितिका अध्यक्ष पनि हुन् । |
||
==ब्याक्तिगत जिवनी== |
==ब्याक्तिगत जिवनी== |
१६:०४, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
सेख सलमान बिन इब्राहिम अल खलिफा سلمان بن ابراهيم آل خليفة | |
---|---|
फिफाका उपाध्यक्ष | |
पद बहाली ८ अप्रिल २०१८ | |
पूर्वाधिकारी | डेभिड चुङ |
एएफसीका अध्यक्ष | |
पद बहाली २ मे २०१३ | |
पूर्वाधिकारी | Zhang Jilong |
बहराइन फुटबल संघका अध्यक्ष | |
कार्यकाल २ अक्टोबर २००२ – १ मे २०१३ | |
पूर्वाधिकारी | अब्दुल राहमन सायर |
उतराधिकारी | शेख अलि बिन खलिफा अल खलिफा |
व्यक्तिगत विवरण | |
जन्म | सलमान बिन इब्राहिम अल खलिफा २ नोभेम्बर १९६५ रिफा, बहराइन |
राष्ट्रियता | बहराइनी |
जीवन साथी | शेइखा नादा (बिबाह. १९९३) |
सन्तान(हरू) | ३ |
आफन्तहरू | अब्रहिम अल खलिफा (बुवा) |
मातृ शिक्षाप्रतिष्ठान | बहराइनको विश्वबिद्यालय |
पेशा | फुटबल प्रसासक |
सेख सलमान बिन इब्राहिम अल खलिफा (अरबी: سلمان بن ابراهيم آل خليفة; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि एसियाली फुटबल महासङ्घका अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।[१] ऊनी फिफा परिषद्का सदस्य तथा फिफा विकास समितिका अध्यक्ष पनि हुन् ।
ब्याक्तिगत जिवनी
उनका तीनजना सन्तान छन्, दुई छोरीहरू, १९८६ मा जन्मिएकी शेखा लातिफा र १९९८ मा जन्मिएकी शेखा आइसा र २००१ मा जन्मेका छोरा शेख इस ।[२]
सन्दर्भ सामग्री
- ↑ Posted on » Monday, May 04, 2009 (२००९-०५-०४), "Sports News » 'I don't want to be AFC head'", Gulf Daily News, अन्तिम पहुँच २०१७-०७-०८।
- ↑ "Pressure Builds On Sheikh Salman to Respond to Human Rights Allegations", द हफिङटन पोस्ट, अन्तिम पहुँच २०१६-०२-२९।