"मिखाइल मिसुस्तिन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चित्र:Mishustin Portrait govru.jpg
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Mishustin Portrait govru.jpg|thumb|मिखाइल मिसुस्तिन]]
'''मिखाइल भ्लादिमिरोविच मिसुस्तिन Mikhail Vladimirovich Mishustin''' ({{lang-rus|Михаил Владимирович Мишустин}}, {{IPA-ru|mʲiˈxaɪ̯l vɫɐˈdʲɪmʲirəvʲit͡ɕ mʲiˈʂʊsʲtʲin|}}; जन्म ३ मार्च १९६६) १६ जनवरी २०२० देखि रसियन प्रधानमन्त्री हुन् जो अर्थशास्त्री र राजनीतिज्ञ पनि हुन्। यस अघि २०१० देखि २०२० सम्म उनी रसियाको कर विभागको प्रमुख थिए।

०२:३३, ८ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मिखाइल मिसुस्तिन

मिखाइल भ्लादिमिरोविच मिसुस्तिन Mikhail Vladimirovich Mishustin (रुसी: Михаил Владимирович Мишустин, [mʲiˈxaɪ̯l vɫɐˈdʲɪmʲirəvʲit͡ɕ mʲiˈʂʊsʲtʲin]; जन्म ३ मार्च १९६६) १६ जनवरी २०२० देखि रसियन प्रधानमन्त्री हुन् जो अर्थशास्त्री र राजनीतिज्ञ पनि हुन्। यस अघि २०१० देखि २०२० सम्म उनी रसियाको कर विभागको प्रमुख थिए।

१५ जनवरी २०२० मा, राष्ट्रपति भ्लादिमिर पुटिनले मिसुस्तिनलाई रुसि महासंघको प्रधानमन्त्री मनोनयन गरे।[१] संसद डुमा मा गरिएको उनको मनोनयनको सुनुवाई १६ जनवरीमा तुरुन्तै र सर्वसम्मती ले अनुमोदन गर्यो। [२]

सन्दर्भ

  1. "Путин предложил главе ФНС Михаилу Мишустину пост премьера", मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२० 
  2. Litvinova, Daria (२०२०-०१-१६), "Russia's new PM a career bureaucrat with no political aims", Associated Press, अन्तिम पहुँच २०२०-०१-१६