"कविता" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
शिर्षक : आयो काेराेना आयाे काेराेना चिनदेखि बिश्वलाई रुवायाे। गरिब देखि धनिलाई पनि रुवायाे ।। आयो काेराेना बालकदेखि बृद्वलाई समात्याे । हस्पिटलकाे वेडमा सबैलाई रुवायाे।। आयो काेराेना कहर नै मच्चायाे । गाउँँबस्ति शहर नै हल्लायाे ।। आयो काेराेना जतासुकै त्रासले छायाे । मान्छे भित्रको मानवता हरायो ।। आयो काेराेना भाेकमारिले सतायाे । हरेक स्तरका मानिसलाई पागल बनायो ।। आयो काेराेना सरा दुनियाँ हल्लायाे ।...
सा (रोबोट : हिज्जे मिलाउँदै)
(शिर्षक : आयो काेराेना आयाे काेराेना चिनदेखि बिश्वलाई रुवायाे। गरिब देखि धनिलाई पनि रुवायाे ।। आयो काेराेना बालकदेखि बृद्वलाई समात्याे । हस्पिटलकाे वेडमा सबैलाई रुवायाे।। आयो काेराेना कहर नै मच्चायाे । गाउँँबस्ति शहर नै हल्लायाे ।। आयो काेराेना जतासुकै त्रासले छायाे । मान्छे भित्रको मानवता हरायो ।। आयो काेराेना भाेकमारिले सतायाे । हरेक स्तरका मानिसलाई पागल बनायो ।। आयो काेराेना सरा दुनियाँ हल्लायाे ।...)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ ।<ref>[http://www.samakalinsahitya.com/?show=detail&art id=२२९९]</ref>
 
शिर्षक : आयो काेराेना
== नेपाली कविहरूको जीवनी र सूची ==
आयाे काेराेना चिनदेखि बिश्वलाई रुवायाे।
*[[भानुभक्त आचार्य|भानुभक्त]]
गरिब देखि धनिलाई पनि रुवायाे ।।
आयो काेराेना बालकदेखि बृद्वलाई समात्याे ।
हस्पिटलकाे वेडमा सबैलाई रुवायाे।।
आयो काेराेना कहर नै मच्चायाे ।
गाउँँबस्ति शहर नै हल्लायाे ।।
आयो काेराेना जतासुकै त्रासले छायाे ।
मान्छे भित्रको मानवता हरायो ।।
आयो काेराेना भाेकमारिले सतायाे ।
हरेक स्तरका मानिसलाई पागल बनायो ।।
आयो काेराेना सरा दुनियाँ हल्लायाे ।
सेवा दिने लिनेलाई माेला लगाउने बनायो ।।
आयो काेराेना भाईरस बनेर छायाे ।
एकजनाबाट सुरु भई करोडौंलाई सर्याे ।।
आयो काेराेना अनविज्ञ बनेर छायाे ।
नत ज्ञान न प्रविधिको काम लाग्यो ।।
आयो काेराेना अशान्ति छायो ।
एकजुट त कता हाे कता फुट बढायो ।।
लेखक:मनु तामाङ
मिति २०७७/०५०/२३ गते मंगलबार
 
==सन्दर्भ सामग्री ==
{{reflist}}

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/911314" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प