"नेपाल ट्रष्ट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
नेपाल ट्रष्टको कार्यालय [[कमलादी]]मा रहेको छ । |
नेपाल ट्रष्टको कार्यालय [[कमलादी]]मा रहेको छ । |
||
[[चित्र:Nepal_King_Birendra_state_visit_Brisbane_1988.jpg|thumb|[[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]] तथा [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|रानी ऐश्वर्य]]]] |
|||
प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।<ref>नेपाल ट्रष्ट ऐन</ref> |
प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।<ref>नेपाल ट्रष्ट ऐन</ref> |
||
१६:२४, ८ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।
नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।
प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[१]
सम्पत्ति
भवनहरु[२]
- काठमाण्डौँ प्लाजा
- सोल्टी बाहिरी भवन
- दियालो बंगला
- गोकर्ण फरेष्ट रिसोर्ट
- रत्न मन्दिर
- हिमा गृह
- गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
- महारजगञ्ज भवन
- गरिवी निवारण कोष भवन
- पुर्णिमा भवन
- कान्ति ईश्वरी घर
- स्ट्याण्डर्ड चार्टर भवन