"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Nirmal Dulal द्वारा लंगुर पृष्ठलाई लङ्गुर मा सारियो: पञ्चम वर्णको नियम अनुसार
सुधार
पङ्क्ति १: पङ्क्ति १:
{{Taxobox
{{Taxobox
| name = लंगुर
| name = लङ्गुर
| image =MNP Grey Langeurs family.JPG
| image =MNP Grey Langeurs family.JPG
| status = LC
| status = LC
| trend = down
| trend = down
| status_system = iucn3.1
| status_system = iucn3.1
| image_caption = [[:en:Mudumalai National Park|मुदुमालनि राष्ट्रिय निकुञ्ज]]मा रहेका लंगुरको समुह
| image_caption = [[मुदुमलै राष्ट्रिय निकुञ्ज]]मा रहेका लङ्गुरको समुह
| regnum = [[जनावर|जन्तु]] जगत
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[Chordate|हाड भएका]]
| phylum = [[हाड भएका]]
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]
| ordo = [[Primate]]s
| ordo = [[Primate]]s
पङ्क्ति २६: पङ्क्ति २६:
| range_map_caption= प्रजाति अनुसारको बितरण
| range_map_caption= प्रजाति अनुसारको बितरण
}}
}}
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी प्राणी|स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एसिया]]मा पाईने गर्छ। लंगुरहरू मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू शहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लंगुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।
'''लङ्गुर''' 'सेम्नोपिथेकस'(Semnopithecus) प्रजाति अन्तर्गत पर्ने [[स्तनधारी प्राणी|स्तनधारी]] [[जनावर]] हो। यो मुख्यतया दक्षीण [[एसिया]]मा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[नेपाली लङ्गुर]] र [[पश्चिमा लङ्गुर]]हरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।


यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।{{citation needed}}
यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लङ्गुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।<ref name=Groves2001>{{cite book |last1=Groves |first1=C. |year=2001 |title=Primate taxonomy |location=वासिङ्टन डिसी |publisher=Smithsonian Institution Press |isbn=1-56098-872-X}}</ref>


== स्वरूप ==
== स्वरूप ==
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च){{citation needed}} र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च){{citation needed}} हुने गर्छ। यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ।{{citation needed}}
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लङ्गुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ।<ref>Burnie D and Wilson DE (Eds.), ''Animal: The Definitive Visual Guide to the World's Wildlife''. DK Adult (2005), {{ISBN|0-7894-7764-5}}</ref> यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको [[नेपाली लङ्गुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लङ्गुर मानिएको छ।<ref name=Brandon-Jones>{{cite journal |last1=Brandon-Jones |first1=D. |year=2004 |title=A taxonomic revision of the langurs and leaf monkeys (Primates: Colobinae) of South Asia |journal=Zoos' Print Journal |volume=19 |issue=8 |pages=1552–1594 |doi=10.11609/jott.zpj.971.1552-94 |url=http://www.zoosprint.org/ZooPrintJournal/2004/August/1552-94.pdf}}</ref>


== वासस्थान ==
== वासस्थान ==
लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एसियाली राष्ट्रहरूमा पाईने गर्छ।{{citation needed}} सामान्यतया लंगुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू विभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजिकपनि बस्ने गर्छन।
लङ्गुर मुख्यतया [[नेपाल]] तथा [[भारत]] लगायतका [[दक्षिण एसिया]]ली राष्ट्रहरूमा पाईने गर्छ।<ref>Roonwal, M.L., Mohnot, S.M. (1977) ''Primates of South Asia: ecology, sociobiology, and behavior''. Harvard University Press, Cambridge (MA)</ref> सामान्यतया लङ्गुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू विभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजिकपनि बस्ने गर्छन।


== खाना ==
== खाना ==
{{ठुटो}}
== वर्गिकरण ==
== वर्गिकरण ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लङ्गुर]]
हाल सम्म लंगुरका निम्न सात प्रजातिहरू रहेका छन।
हाल सम्म लङ्गुरका निम्न सात प्रजातिहरू रहेका छन।
* [[:en:Nepal Gray Langur|Nepal Gray Langur]] ''Semnopithecus schistaceus''
* [[नेपाली लङ्गुर]] ''Semnopithecus schistaceus''
* [[:en:Kashmir Gray Langur|Kashmir Gray Langur]] ''Semnopithecus ajax''
* [[पश्चिमा लङ्गुर]] ''Semnopithecus ajax''
* [[:en:Tarai Gray Langur|Tarai Gray Langur]] ''Semnopithecus hector''
* [[फेटावाल लङ्गुर]] ''Semnopithecus hector''
* [[:en:Northern Plains Gray Langur|Northern Plains Gray Langur]] ''Semnopithecus entellus''
* [[हनुमान लङ्गुर]] ''Semnopithecus entellus''
* [[:en:Black-footed Gray Langur|Black-footed Gray Langur]] ''Semnopithecus hypoleucos''
* [[:en:Black-footed Gray Langur|Black-footed Gray Langur]] ''Semnopithecus hypoleucos''
* [[:en:Southern Plains Gray Langur|Southern Plains Gray Langur]] ''Semnopithecus dussumieri''
* [[:en:Southern Plains Gray Langur|Southern Plains Gray Langur]] ''Semnopithecus dussumieri''
* [[:en:Tufted Gray Langur|Tufted Gray Langur]] ''Semnopithecus priam''
* [[मद्रासी खैरो लङ्गुर]] ''Semnopithecus priam''
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}



{{जनावरहरू}}
{{जनावरहरू}}

१०:२६, ९ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

लङ्गुर
मुदुमलै राष्ट्रिय निकुञ्जमा रहेका लङ्गुरको समुह
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Semnopithecus

प्रजातिहरू

Semnopithecus schistaceus
Semnopithecus ajax
Semnopithecus hector
Semnopithecus entellus
Semnopithecus hypoleucos
Semnopithecus dussumieri
Semnopithecus priam

प्रजाति अनुसारको बितरण

लङ्गुर 'सेम्नोपिथेकस'(Semnopithecus) प्रजाति अन्तर्गत पर्ने स्तनधारी जनावर हो। यो मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लङ्गुरपश्चिमा लङ्गुरहरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।

यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लङ्गुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये सेम्नोपिथेकस इन्टेलस(Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।[१]

स्वरूप

लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लङ्गुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ।[२] यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको नेपाली लङ्गुर (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लङ्गुर मानिएको छ।[३]

वासस्थान

लङ्गुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाईने गर्छ।[४] सामान्यतया लङ्गुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू विभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजिकपनि बस्ने गर्छन।

खाना


वर्गिकरण

भाले लङ्गुर

हाल सम्म लङ्गुरका निम्न सात प्रजातिहरू रहेका छन।

सन्दर्भ सामग्रीहरू

  1. Groves, C. (२००१), Primate taxonomy, वासिङ्टन डिसी: Smithsonian Institution Press, आइएसबिएन 1-56098-872-X 
  2. Burnie D and Wilson DE (Eds.), Animal: The Definitive Visual Guide to the World's Wildlife. DK Adult (2005), आइएसबिएन ०-७८९४-७७६४-५
  3. Brandon-Jones, D. (२००४), "A taxonomic revision of the langurs and leaf monkeys (Primates: Colobinae) of South Asia", Zoos' Print Journal 19 (8): 1552–1594, डिओआई:10.11609/jott.zpj.971.1552-94 
  4. Roonwal, M.L., Mohnot, S.M. (1977) Primates of South Asia: ecology, sociobiology, and behavior. Harvard University Press, Cambridge (MA)