"द्रवलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा यलक्वंदा द्वारा द्रवलिङ्गी पृष्ठलाई तरल लैङ्गिक व्यक्ति मा सारियो: हिज्जे सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''द्रवलिङ्गी''' (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
'''द्रवलैङ्गिक''' (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>


==सन्दर्भ==
==सन्दर्भ==
पङ्क्ति ५: पङ्क्ति ५:


==थप==
==थप==
{{ढाँचा:यौभिकयौता}}
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}


[[श्रेणी:क्वयेर]]
[[श्रेणी:क्वयेर]]

१०:४३, १२ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

द्रवलैङ्गिक (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ। [१]

सन्दर्भ

थप

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा