"चाप" का संशोधनहरू बिचको अन्तर
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
गणितको दॄष्टिमा: |
गणितको दॄष्टिमा: |
||
:<math> |
:<math> |
||
P = \frac{F}{A}\ \mbox {or}\ P = \frac{dF}{dA} |
|||
</math> |
</math> |
||
जहाँ:<br /> |
जहाँ:<br /> |
||
:<math> |
:<math>P</math> चाप हो, |
||
:<math>F</math> लागेको बल हो, |
:<math>F</math> लागेको बल हो, |
||
:<math>A</math> बल लागेको क्षेत्रफल हो। |
:<math>A</math> बल लागेको क्षेत्रफल हो। |
१९:५४, १२ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
चाप | |
---|---|
साधारण प्रतीक | p, P |
एसआइ एकाइ | पास्कल (Pa) |
एसआइ आधार एकाइहरूमा | १ N/m2 or १ kg/(m·s2) |
अन्य मात्रा देखि व्युत्पत्ति | p = F / A |
चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो । यदि १ वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनि बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।
सूत्र
गणितको दॄष्टिमा:
जहाँ:
- चाप हो,
- लागेको बल हो,
- बल लागेको क्षेत्रफल हो।
चाप को एसआइ इकाई पास्कल हो; १ Pa = १ N/m२
वायुमण्डलिय चाप
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई वायुमण्डल भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।
जलिय चाप
पानीको गहिराइले गर्दा तलको सतहमा देखिने चापलाई जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक ब्लेज पास्कल ले प्रतिपादन गरेका थिए जुन पास्कलको नियम ले संसारभर प्रसिद्ध छ ।
P=ρ*g*h
P=चाप
ρ=पानीको घनत्व
g=गुरूत्व प्रवेग
h=पानीको गहिराइ/उचाई