"दोश्रो बजार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति ६: पङ्क्ति ६:
===बजार सूचना===
===बजार सूचना===
=== तरलता ===
=== तरलता ===
===उपयुुक्त मूल्यको अन्वेषण===
===उपयुक्त मूल्यको अन्वेषण===
===कारोबार लागतको न्यूनीकरण===
===कारोबार लागतको न्यूनीकरण===
प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरी लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरूबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।

२२:२४, १२ सेप्टेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

एक पटक निष्कासन भइसकेका प्रतिभूतिहरूको मात्र खरिद बिक्री हुने बजारलाई दोश्रो बजार (अङ्ग्रेजी: Secondary Market) भनिन्छ । दोश्रो बजारलाई मुख्य रूपमा निम्न तीन भागमा विभाजन गर्न सकिन्छ ।

मुख्य कार्यहरू[सम्पादन गर्नुहोस्]

बजार सूचना[सम्पादन गर्नुहोस्]

तरलता[सम्पादन गर्नुहोस्]

उपयुक्त मूल्यको अन्वेषण[सम्पादन गर्नुहोस्]

कारोबार लागतको न्यूनीकरण[सम्पादन गर्नुहोस्]

प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरी लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरूबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]