"स्याल (प्रजाति)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Nirmal Dulal ले स्याल मा पुनर्निर्देश नछोडि त्यसलाई स्याल (प्रजाति) मा सारेको हो: स्पस्टताको लागि
Correcting
पङ्क्ति १: पङ्क्ति १:
{{Paraphyletic group
{{Taxobox
| color = pink
| name = स्याल
| name = स्याल
| image = Flickr - Rainbirder - Golden Jackal (1).jpg
| status = EN
| image_alt = Golden jackal ("Canis aureus")
| trend = down
| image_caption = [[स्याल]] (''Canis aureus'')
| image = A Golden Jackal - Powalgarh, Uttarakhand, India.jpg
| range_map = Jackals.png
| image_caption = स्याल (''black-backed jackal'')
| image_width = 250px
| auto = yes
| parent = Canis
| regnum = [[प्राणी]]
| includes_text = स्याल प्रजाति अन्तर्गतका जनावरहरू
| phylum = [[हाड भएका]]
| includes =
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]प्राणी
* ''[[Canis adustus]]''
| ordo = [[मांसाहारी]]
* ''[[Canis mesomelas]]''
| familia = [[Felidae]]
| genus = ''[[Canis]]''
* ''[[Canis aureus]]''
* ''[[Canis anthus]]''
| genus_authority = in part
* ''[[Canis latrans]]''
| subdivision_ranks = Species
}}
}}
'''स्याल''' एक वन्यजन्तु हो, जुन साधारणतया[[अफ्रिका]],[[एसिया]] र दक्षिण पूर्वी[[युरोप]]मा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।
'''स्याल''' एक वन्यजन्तु हो, जुन साधारणतया[[अफ्रिका]],[[एसिया]] र दक्षिण पूर्वी[[युरोप]]मा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।



१५:४५, १५ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

स्याल
Golden jackal ("Canis aureus")
स्याल (Canis aureus)
वैज्ञानिक वर्गीकरणEdit this classification
Kingdom: जनावर
सङ्घ: रज्जुकी
Class: स्तनधारी
Order: मांसाहारी
Family: Canidae
Subtribe: Canina
Genus: Canis
स्याल प्रजाति अन्तर्गतका जनावरहरू

स्याल एक वन्यजन्तु हो, जुन साधारणतयाअफ्रिका,एसिया र दक्षिण पूर्वीयुरोपमा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।

स्यालहरू जोडीमा आ-आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन, यिनीहरूले आ-आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्दछन। स्यालको बच्चा जन्मिइ ठूलो भएर आफ्नो क्षेत्र बनाई नबसे सम्म यिनीहरू आफ्नो आमाबाबुसंगै एउटै क्षेत्रमा नै बस्ने भएकोले यिनीहरूको क्षेत्र ठूलो हुने गर्छ। स्यालहरू कहिलेकही झुण्डमा पनि बस्ने गर्छन्, तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू