"प्रेमेजुङ" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (रोबोट : हिज्जे मिलाउँदै)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
[[File:premejung northern view.jpg|thumb|right|250px|'''प्रेमेजुङको पश्चिमी भाग''' उत्तरी मोहडाबाट हेर्दा]]
 
'''प्रेमेजुङ''' [[इलाम जिल्ला]]को [[नयाँबजारमाईजोगमाई गाउँपालिका|माइजोगमाई]] गा.वि.स.गाउँपालिका अन्तर्गतको एक गाउँ हो । यो गाउँले गाविसकापालिकाको वडा नं. २,३ ओगटेको छ। २०३८ सम्म यो गाउँ गोर्खेधाप गाउँ पञ्चायतको २ नम्बर वडामा पर्दथ्यो। अहिलेपछि यसलाई यो नयाबजार गाविसमा सारियो <ref>सौगातः माघ-चैत्र २०३७, प्रकाशक: इलाम जिल्लापञ्चायत</ref>।
[[निगाले]] र [[बगाले (स्पष्टता)|बगाले]], [[चामेटार]], [[काब्राबोटे]], [[गुप्ती]], [[सेतीखोला गाउँ]], [[ढाँडे]], [[रिटाम]], जस्ता सानासाना गाउँहरू मिलेर '''प्रेमेजुङ्ग''' बनेको छ। [[शंखाबुङ]], [[गुम्बा गाउँ]], गुरुङ गाउँ, भण्डारी गाउँ, [[लप्सीबोटे]], [[मकर्जुङ]], [[ढोडे]], [[आहाले]], [[आरूबोटे]], [[पान्दाम]], [[ढुंगे]], [[माङचोक]], आदि यस गाउँका का छिमेकी गाउँहरू हुन् ।
 
यहाँबाट [[सोयाङ]], [[प्याङ]], [[जोगमाई (स्पष्टता)|जोगमाई]], [[सिरिसे (स्पष्टता)|सिरिसे]], [[नाम्सालिङ]] आदि तर्फ जाने गाडी प्रेमेजुङ हुँदै चल्ने गर्दछन्।
जोगमाइ खोलाको दायाँपट्टि अवस्थित यस गाउँमा [[सुँगुरे खोला]], [[सेतीखोला]], [[होर्मे खोला]], [[घट्टे खोला]] तथा छरछरे, ढाँडे, चिन्ते लगायतका खोल्साहरू रहेका छन्। बेंसीमा [[सुँगुरे बेंसी]], चिउरे, [[जिम्बुबोटे]], होर्मे तथा [[साँघुबेसी|साँघुबेंसी]] यस गाउँका मुख्य धानखेत हुने ठाउँहरू हुन्।
 
१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/936603" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प