"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सामाग्री थप |
सा →शिक्षा |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
==शिक्षा== |
==शिक्षा== |
||
उनले |
उनले नेपाली विषयमा स्नातकोत्तर गरेका थिए । |
||
==जीवन== |
==जीवन== |
०८:३४, ६ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन
अशेष मल्ल | |
---|---|
राष्ट्रियता | नेपाली |
पेशा | नाटककार |
धर्म | हिन्दू |
जीवनसाथी | प्राध्यापक डाक्टर सावित्री मल्ल |
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]
शिक्षा
उनले नेपाली विषयमा स्नातकोत्तर गरेका थिए ।
जीवन
वैवाहिक जीवन
पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।
कृतिहरू:
नाटक सङ्ग्रहहरू
- तुवाँलोले ढाकेको बस्ती
- सडकदेखि सडकसम्म
- अनादिक्रम
- ब्ल्याक स्काई
- समकालीन नेपाली नाटक
कविता सङ्ग्रहहरू
- अज्ञात प्रदेशहरूमा
- निरन्तर निरन्तर
- एक्लो एकान्त
बालकथा तथा बालनाटक सङ्ग्रहहरू
- पानी जंगल र गाउँ
- जंगलमा एक दिन
- सानी र नानी
जीवनीहरू
- बाबाको आशीर्वाद
- दयावीरसिंह कंसाकार
- सुख–दुःखमा साई
सम्मान/पुरस्कार
- साझा पुरस्कार
- मोती पुरस्कार
- गोपीनाथ अर्याल पुरस्कार
- रूपक कला पुरस्कार
- मानश्री पुरस्कार
- मुस्या चुया पुरस्कार
- सृजनशील रंगमञ्च पुरस्कार
- वासु शशि सम्मान
- नवीन कला सम्मान
- छिमेकी सम्मान