"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →शिक्षा |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २१: | पङ्क्ति २१: | ||
}} |
}} |
||
'''अशेष मल्ल''' (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । [[सर्वनाम नाट्य समूह]] सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।<ref>[https://www.nayapatrikadaily.com/news-details/35695/2020-02-06 रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल -नयाँपत्रिकाडेली डटकम]</ref> अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।<ref>[https://www.onlinekhabar.com/2018/03/667601 अशेष मल्लका १० सेक्रेटस्ः जुत्ता व्यापारदेखि जुत्ताको मालासम्म!-अनलाइनखवर डटकम]</ref> |

{{ठुटो}} |
|||
==शिक्षा== |
==शिक्षा== |
०८:३५, ६ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन
अशेष मल्ल | |
---|---|
राष्ट्रियता | नेपाली |
पेशा | नाटककार |
धर्म | हिन्दू |
जीवनसाथी | प्राध्यापक डाक्टर सावित्री मल्ल |
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]
शिक्षा
उनले नेपाली विषयमा स्नातकोत्तर गरेका थिए ।
जीवन
वैवाहिक जीवन
पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।
कृतिहरू:
नाटक सङ्ग्रहहरू
- तुवाँलोले ढाकेको बस्ती
- सडकदेखि सडकसम्म
- अनादिक्रम
- ब्ल्याक स्काई
- समकालीन नेपाली नाटक
कविता सङ्ग्रहहरू
- अज्ञात प्रदेशहरूमा
- निरन्तर निरन्तर
- एक्लो एकान्त
बालकथा तथा बालनाटक सङ्ग्रहहरू
- पानी जंगल र गाउँ
- जंगलमा एक दिन
- सानी र नानी
जीवनीहरू
- बाबाको आशीर्वाद
- दयावीरसिंह कंसाकार
- सुख–दुःखमा साई
सम्मान/पुरस्कार
- साझा पुरस्कार
- मोती पुरस्कार
- गोपीनाथ अर्याल पुरस्कार
- रूपक कला पुरस्कार
- मानश्री पुरस्कार
- मुस्या चुया पुरस्कार
- सृजनशील रंगमञ्च पुरस्कार
- वासु शशि सम्मान
- नवीन कला सम्मान
- छिमेकी सम्मान