"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
Correcting |
||
पङ्क्ति ६: | पङ्क्ति ६: | ||
| caption = बलभद्र कुँवरको तस्बिर |
| caption = बलभद्र कुँवरको तस्बिर |
||
| death_date = सन् १८२२ |
| death_date = सन् १८२२ |
||
| birth_place = भँवरकोट, [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]] |
| birth_place = भँवरकोट, [[पाँचखाल]], [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]] |
||
| death_place = नौशेरा, पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]] |
| death_place = नौशेरा, पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]] |
||
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
| rank = कप्तान |
| rank = कप्तान |
||
| battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]] |
| battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]] |
||
| relations = हेर्नुहोस्: [[कुँवर परिवार]]; [[अमरसिंह थापाको परिवार]]; [[राणा वंश]] |
|||
| relations = मामा [[रणजोर थापा]] |
|||
}} |
}} |
||
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) |
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी [[अमरसिंह थापा]]का नाती तथा काजी [[रणजोर थापा]]का भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] पछि उनी प्रसिद्ध भएका थिए । |
||
==परिवार== |
==परिवार== |
||
{{main|कुँवर परिवार}} |
{{main|कुँवर परिवार}} |
||
बलभद्र कुँवरको जन्म हालको [[काभ्रेपलान्चोक जिल्ला]]को [[पाँचखाल]] नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा [[चन्द्रवीर कुँवर]] र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा]] हुन् । त्यसैले काजी [[रणजोर थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref> |
|||
==जीवन== |
==जीवन== |
||
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]] |
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]] |
||
बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर [[नालापानीको युद्ध|नालापानी]]को युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref> |
|||
उनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । |
|||
१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो । |
१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो । |
||
==मृत्यु== |
==मृत्यु== |
||
बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]]मा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/> |
|||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
१२:२६, ८ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन
श्री कप्तान बलभद्र कुँवर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | भँवरकोट, पाँचखाल, काभ्रे जिल्ला |
मृत्यु | सन् १८२२ नौशेरा, पेशावर, पञ्जाब, वर्तमान् पाकिस्तान |
नाता | हेर्नुहोस्: कुँवर परिवार; अमरसिंह थापाको परिवार; राणा वंश |
उपनाम | बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कप्तान |
लडाई/युद्धहरू | नेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध |
बलभद्र कुँवर (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी अमरसिंह थापाका नाती तथा काजी रणजोर थापाका भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको गोरखा युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।
परिवार
बलभद्र कुँवरको जन्म हालको काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । [१]
जीवन
बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] उनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।
मृत्यु
बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२]