"प्रयोगकर्ता वार्ता:Taekwando1danblackbelt" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सूचना: नेपाली विकिपिडियामा योगदान पुर्याउँदा कृपया नेपाली भाषाको प्रयोग गर्नुहोला। (ट्विङ्कल)
पङ्क्ति २९: पङ्क्ति २९:
नमस्कार, [[User:Saroj Uprety|Saroj Uprety]],
नमस्कार, [[User:Saroj Uprety|Saroj Uprety]],
महोदय, म तपाइँको समय र ध्यान को लागी धेरै खुसी छु, कृपया तपाइँ मलाई बताउन सक्नुहुन्छ, यस लेखको कुन बुँदा विकीपीडियाको दिशानिर्देशको बिरूद्ध छ? मैले कुन विषयलाई परिवर्तन गर्नुपर्दछ जस पछि यसले विकिपीडियाको समुदाय दिशानिर्देश पालना गर्नेछ? मैले उनी बारे यहाँ लेखेको प्रत्येक विवरण जाँच गरेको थिए र सबै ठीक पनि थियो। यदि केहि गलत छ, कृपया मलाई जानकारी दिनुहोस् । धन्यवाद। [[User:Taekwando1danblackbelt|Taekwando1danblackbelt]] ([[User talk:Taekwando1danblackbelt|कुरा गर्ने]]) १२:४६, ८ अक्टोबर २०२० (नेपाली समय)
महोदय, म तपाइँको समय र ध्यान को लागी धेरै खुसी छु, कृपया तपाइँ मलाई बताउन सक्नुहुन्छ, यस लेखको कुन बुँदा विकीपीडियाको दिशानिर्देशको बिरूद्ध छ? मैले कुन विषयलाई परिवर्तन गर्नुपर्दछ जस पछि यसले विकिपीडियाको समुदाय दिशानिर्देश पालना गर्नेछ? मैले उनी बारे यहाँ लेखेको प्रत्येक विवरण जाँच गरेको थिए र सबै ठीक पनि थियो। यदि केहि गलत छ, कृपया मलाई जानकारी दिनुहोस् । धन्यवाद। [[User:Taekwando1danblackbelt|Taekwando1danblackbelt]] ([[User talk:Taekwando1danblackbelt|कुरा गर्ने]]) १२:४६, ८ अक्टोबर २०२० (नेपाली समय)

== तपाईँको लेख [[Admiralteysky Municipal Okrug]]==
[[Image:Information.svg|25px|alt=Information icon]] तपाईलाई स्वागत छ र विकिपिडियामा [[Special:Contributions/Taekwando1danblackbelt|हजुरको योगदान]]का the page [[:Admiralteysky Municipal Okrug]] लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ ''नेपाली'' संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई [[विकिपिडिया:नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरू|नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरू]]मा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! <!-- Template:uw-notenglish --> [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:३७, ९ अक्टोबर २०२० (नेपाली समय)

१७:३७, ९ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन


स्वागतम्!

नमस्कार, Taekwando1danblackbelt, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि सन्देश लम्साल, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{help me}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! Saroj Uprety (कुरा गर्ने) १२:१०, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस सन्देश लम्साललाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छSaroj Uprety (कुरा गर्ने) १२:१०, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


मेट्न सहमत छैन

नमस्कार, Saroj Uprety, महोदय, म तपाइँको समय र ध्यान को लागी धेरै खुसी छु, कृपया तपाइँ मलाई बताउन सक्नुहुन्छ, यस लेखको कुन बुँदा विकीपीडियाको दिशानिर्देशको बिरूद्ध छ? मैले कुन विषयलाई परिवर्तन गर्नुपर्दछ जस पछि यसले विकिपीडियाको समुदाय दिशानिर्देश पालना गर्नेछ? मैले उनी बारे यहाँ लेखेको प्रत्येक विवरण जाँच गरेको थिए र सबै ठीक पनि थियो। यदि केहि गलत छ, कृपया मलाई जानकारी दिनुहोस् । धन्यवाद। Taekwando1danblackbelt (कुरा गर्ने) १२:४६, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तपाईँको लेख Admiralteysky Municipal Okrug

Information icon तपाईलाई स्वागत छ र विकिपिडियामा हजुरको योगदानका the page Admiralteysky Municipal Okrug लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ नेपाली संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरूमा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! Saroj Uprety (कुरा गर्ने) १७:३७, ९ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]