"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा fix
पङ्क्ति २५: पङ्क्ति २५:
profile/sindhu-malla|title=Sindhu Malla |last= |first=|date=3 |access-date=14 October
profile/sindhu-malla|title=Sindhu Malla |last= |first=|date=3 |access-date=14 October


2020 |language=English |trans-title=सिन्धु मल्ल}}</ref>। यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व
2020 |language=English |trans-title=सिन्धु मल्ल}}</ref>। यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]] सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web |https://nepalnews.com/life-arts/5446-2019-08-04-

गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]] सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने

दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web |https://nepalnews.com/life-arts/5446-2019-08-04-


08-05-03 |title=खै, ती दिन अब आउलान्-नआउलान्! |last=न्यौपाने |first=मनोज |publisher=Open Publishing |date=११
08-05-03 |title=खै, ती दिन अब आउलान्-नआउलान्! |last=न्यौपाने |first=मनोज |publisher=Open Publishing |date=११
पङ्क्ति ३५: पङ्क्ति ३१:
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।


[[उशा मंगेशकर]]ले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता
[[उशा मंगेशकर]]ले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।

गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।


==जन्म र बाल्यकाल==
==जन्म र बाल्यकाल==
पङ्क्ति ४४: पङ्क्ति ३८:
==गिती एल्बम==
==गिती एल्बम==
ससुरालीमा, चिटिक्कै भाछु रे, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइ ले, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल <ref> {{cite web |https://narimag.com.np/news/2019-06-10/20190610142639.html|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|last= |first= |publisher=Naari Magazine |date=जेष्ठ २७, २०७६ |website=नारी मासिक |access-date=October 14, 2020}}</ref> आदि रहेका छन्।
ससुरालीमा, चिटिक्कै भाछु रे, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइ ले, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल <ref> {{cite web |https://narimag.com.np/news/2019-06-10/20190610142639.html|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|last= |first= |publisher=Naari Magazine |date=जेष्ठ २७, २०७६ |website=नारी मासिक |access-date=October 14, 2020}}</ref> आदि रहेका छन्।







१३:५४, १६ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

सिन्धु मल्ल
सिन्धु मल्ल
सिन्धु मल्ल
व्यक्तिगत विवरण
जन्म (1982-12-30) ३० डिसेम्बर १९८२ (उमेर ४१)
श्री गाउँ दाङ, नेपाल
उत्पत्तिदाङ
विधालोक आधुनिक दोहोरी गायिका
पेशागायिका, लागूपदार्थ दुर्व्यसन विरूद्ध सकृय
सक्रिय वर्ष2000–present

सिन्धु मल्ल नेपाली आधुनिक तथा लोक गायिका हुन् [१]। यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक बद्री पंगेनी सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् [२]

उशा मंगेशकरले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। [स्रोत नखुलेको] । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।

जन्म र बाल्यकाल

सिन्धु मल्लको जन्म पिता डम्बर बहादुर मल्ल र माता जनक कुमारी मल्लको कोखबाट २०३९ पुष १५ गते दाङ जिल्लाको श्रीगाउँमा भएको हो। यिनको माध्यमिक शिक्षा रत्नराज्यलक्ष्मी मा.वि. नयाँबानेश्वरबाट भयो। पछि कलानिधि इन्दिरा महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्।

गिती एल्बम

ससुरालीमा, चिटिक्कै भाछु रे, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइ ले, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल [३] आदि रहेका छन्।


सन्दर्भ सामग्री

  1. [https://www.kathmanducraze.com/view- profile/sindhu-malla "Sindhu Malla" [सिन्धु मल्ल]] (Englishमा), ३, अन्तिम पहुँच १४ अक्टोबर २०२० 
  2. न्यौपाने, मनोज (११ साउन २०७६), "खै, ती दिन अब आउलान्-नआउलान्!", नेपाल न्यूज अनलाइन, Open Publishing।  লেখা "https://nepalnews.com/life-arts/5446-2019-08-04- 08-05-03 " উপেক্ষা করা হয়েছে (सहायता);
  3. "चर्चामा सिन्धु मल्लको पिरतीको जाल", नारी मासिक, Naari Magazine, जेष्ठ २७, २०७६।  লেখা "https://narimag.com.np/news/2019-06-10/20190610142639.html" উপেক্ষা করা হয়েছে (सहायता);

बाहिरी कडीहरू