"खिं" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १: पङ्क्ति १:
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौँ|काठमाडौँ]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ ।
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौँ|काठमाडौँ]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ

[[File:खिं.png|thumb|खिं बाजा बजाउदै नेवार युवा ]]
[[File:खिं.png|thumb|खिं बाजा बजाउदै नेवार युवा ]]
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

२३:१२, ५ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

खिं काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौँ उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै टिन्चु,पोङगा, कान्तादवदब तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ ।

चित्र:खिं.png
खिं बाजा बजाउदै नेवार युवा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

"https://ne.wikipedia.org/w/index.php?title=खिं&oldid=943723" बाट अनुप्रेषित