सामग्रीमा जानुहोस्

"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
यान्त्रिक अनुवादले स्वचालित रूपमा एउटा भाषाबाट अर्को भाषामा अनुवाद प्रदान गर्दछ। अन्य भाषाको सामग्री अनुवाद भन्दा नेपाली भाषाको यान्त्रिक अवस्था कमजोर देखिएकोले हाल यसको प्रयोग
अत्याधिक भएकोले भाषाको स्वरूप निराशाजनक बन्दै गएको भेटिएको छ। हालको अवस्था हेर्दा अप्रोशधितअप्रशोधित तथा भ्रामक यान्त्रिक अनुवादको प्रयोग अत्याधिक भएको र यसलाई निर्मुलनिर्मूल पार्नको लागि एउटा नितिकोनीतिको आवश्यक परेको देखिन्छ। गलत, भ्रामक तथा अप्रोशधितअप्रशोधित यान्त्रिक/सामग्री अनुवादलाई रोक्नका लागि यस '''प्रस्ताव''' ल्याइएको जानकारी गराउँदछु। थप जानकारी [[विकिपिडिया:सामग्री अनुवादका सीमितताहरू]]मा हेर्न सकिन्छ। --[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:१२, १७ कात्तिक २०७७ (नेपाली समय)
 
=== छलफल ===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/947612" बाट अनुप्रेषित