"प्राणी वर्गीकरण विज्ञान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Correcting
सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १: पङ्क्ति १:
[[File:Linné-Systema Naturae 1735.jpg|thumb|right|200px|सिस्तेमा नातुराए (पुस्तक) सन् १७३५ को आवरण पृष्ठ]]
[[File:Linné-Systema Naturae 1735.jpg|thumb|right|200px|सिस्तेमा नातुराए (पुस्तक) सन् १७३५ को आवरण पृष्ठ]]
'''प्राणी वर्गीकरण विज्ञान''' वा '''जीव वर्गीकरण विज्ञान''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा: '''ट्याक्सोनोमी''', {{lang-grc|[[wiktionary:τάξις|τάξις]]}} '''ताक्सिस''', "व्यवस्थापन," र {{lang|grc|[[wiktionary:νόμος|-νομία]]}} '''[[:wikt:-nomy|-नोमी]]''', [[वैज्ञानिक विधि|विधि]]<ref>{{cite web|url=http://www.etymonline.com/index.php?term=Taxonomy|title=Taxonomy|work=Online Etymology Dictionary |last=Harper |first=Douglas |accessdate=02 नवंबर 2015}}</ref>) [[जीव विज्ञान]]को एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै [[वर्गीकरण क्रमाङ्क|श्रेणी (समूह)]]मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा [[द्विपदीय नामकरण पद्धति|वैज्ञानिक पद्दति]] अनुसारको सिद्धान्तलाई पालन गरिन्छ।<ref name=Judd>Judd, W.S., Campbell, C.S., Kellogg, E.A., Stevens, P.F., Donoghue, M.J. (2007) Taxonomy. In ''Plant Systematics – A Phylogenetic Approach, Third Edition''. Sinauer Associates, Sunderland.</ref><ref name=Simpson>{{cite book|last=Simpson|first=Michael G.|title=Plant Systematics|year=2010|publisher=Academic Press|isbn=978-0-12-374380-0|edition=2nd|chapter=Chapter 1 Plant Systematics: an Overview}}</ref> आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू [[अधिजगत (जीव विज्ञान)|अधिजगत]] ({{Lang-en|Domain}}), [[जगत (जीव विज्ञान)|जगत]] ({{Lang-en|Kingdom}}), [[सङ्घ (जीव विज्ञान)|सङ्घ]] ({{Lang-en|Phylum}}) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ [[वनस्पति विज्ञान|वनस्पति शास्त्र]]मा 'विभाग'को प्रयोग गरिन्छ), [[वर्ग (जीव विज्ञान)|वर्ग]] ({{Lang-en|Class}}), [[गण (जीव विज्ञान)|गण]] ({{Lang-en|Order}}), [[कुल (जीव विज्ञान)|कुल]] ({{Lang-en|Family}}), [[वंश (जीव विज्ञान)|वंश]] ({{Lang-en|Genus}}), [[उपवंश (जीव विज्ञान)|उपवंश]] ({{Lang-en|Subgenus}}) र [[प्रजाति (जीव विज्ञान)|प्रजाति]] ({{Lang-en|Species}}) रहेका छन्। [[स्वीडेन]]को वनस्पतिविद् [[कार्ल लिनियस]]लाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि [[द्विपदीय नामकरण पद्धति]] 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।
'''प्राणी वर्गीकरण विज्ञान''' वा '''जीव वर्गीकरण विज्ञान''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा: '''ट्याक्सोनोमी''', {{lang-grc|[[wiktionary:τάξις|τάξις]]}} '''ताक्सिस''', "व्यवस्थापन," र {{lang|grc|[[wiktionary:νόμος|-νομία]]}} '''[[:wikt:-nomy|-नोमी]]''', [[वैज्ञानिक विधि|विधि]]<ref>{{cite web|url=http://www.etymonline.com/index.php?term=Taxonomy|title=Taxonomy|work=Online Etymology Dictionary |last=Harper |first=Douglas |accessdate=02 नवंबर 2015}}</ref>) [[जीव विज्ञान]]को एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै [[वर्गीकरण क्रमाङ्क|श्रेणी (समूह)]]मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा [[द्विपदीय नामकरण पद्धति|वैज्ञानिक पद्दति]] अनुसारको सिद्धान्तलाई पालन गरिन्छ।<ref name=Judd>Judd, W.S., Campbell, C.S., Kellogg, E.A., Stevens, P.F., Donoghue, M.J. (2007) Taxonomy. In ''Plant Systematics – A Phylogenetic Approach, Third Edition''. Sinauer Associates, Sunderland.</ref><ref name=Simpson>{{cite book|last=Simpson|first=Michael G.|title=Plant Systematics|year=2010|publisher=Academic Press|isbn=978-0-12-374380-0|edition=2nd|chapter=Chapter 1 Plant Systematics: an Overview}}</ref> आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू [[अधिजगत (जीव विज्ञान)|अधिजगत]] ({{Lang-en|Domain}}), [[जगत (जीव विज्ञान)|जगत]] ({{Lang-en|Kingdom}}), [[सङ्घ (जीव विज्ञान)|सङ्घ]] ({{Lang-en|Phylum}}) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ [[वनस्पति विज्ञान|वनस्पति शास्त्र]]मा 'विभाग'को प्रयोग गरिन्छ), [[वर्ग (जीव विज्ञान)|वर्ग]] ({{Lang-en|Class}}), [[गण (जीव विज्ञान)|गण]] ({{Lang-en|Order}}), [[कुल (जीव विज्ञान)|कुल]] ({{Lang-en|Family}}), [[वंश (जीव विज्ञान)|वंश]] ({{Lang-en|Genus}}), [[उपवंश (जीव विज्ञान)|उपवंश]] ({{Lang-en|Subgenus}}) र [[प्रजाति (जीव विज्ञान)|प्रजाति]] ({{Lang-en|Species}}) रहेका छन्। [[स्विडेन]]को वनस्पतिविद् [[कार्ल लिनियस]]लाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि [[द्विपदीय नामकरण पद्धति]] 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।


==वर्गीकरण==
==वर्गीकरण==
हालसम्म वनस्पतिको लगभग चार लाख प्रजातिहरू र जनावरहरूको लगभग तेह्र लाख प्रजातिहरूको नामकरण र वर्णन गरिएको छ। हुन त यो सङ्ख्या अन्तिम होइन किनकि, लगभग प्रत्येक दिन, नयाँ प्रजातिहरूको वर्णन जोडिने गरिएको छ। एउटा अनुमान अनुसार भविष्यमा यदि सबै जीवित जीवहरूलाई श्रेणीकरण गरी वर्णन गरिएमा यिनीहरूको सङ्ख्या लगभग दस लाखसम्म बढ्न सक्छ।
हालसम्म वनस्पतिको लगभग चार लाख प्रजातिहरू र जनावरहरूको लगभग तेह्र लाख प्रजातिहरूको नामकरण र वर्णन गरिएको छ। हुन त यो सङ्ख्या अन्तिम होइन किनकि, लगभग प्रत्येक दिन, नयाँ प्रजातिहरूको वर्णन जोडिने गरिएको छ। एउटा अनुमान अनुसार भविष्यमा यदि सबै जीवित जीवहरूलाई श्रेणीकरण गरी वर्णन गरिएमा यिनीहरूको सङ्ख्या लगभग दस लाखसम्म बढ्न सक्छ।


==इतिहास==
==इतिहास==

१७:४८, १२ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सिस्तेमा नातुराए (पुस्तक) सन् १७३५ को आवरण पृष्ठ

प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान (अङ्ग्रेजीमा: ट्याक्सोनोमी, प्राचीन युनानी: τάξις ताक्सिस, "व्यवस्थापन," र -νομία -नोमी, विधि[१]) जीव विज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै श्रेणी (समूह)मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा वैज्ञानिक पद्दति अनुसारको सिद्धान्तलाई पालन गरिन्छ।[२][३] आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू अधिजगत (अङ्ग्रेजी: Domain), जगत (अङ्ग्रेजी: Kingdom), सङ्घ (अङ्ग्रेजी: Phylum) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ वनस्पति शास्त्रमा 'विभाग'को प्रयोग गरिन्छ), वर्ग (अङ्ग्रेजी: Class), गण (अङ्ग्रेजी: Order), कुल (अङ्ग्रेजी: Family), वंश (अङ्ग्रेजी: Genus), उपवंश (अङ्ग्रेजी: Subgenus) र प्रजाति (अङ्ग्रेजी: Species) रहेका छन्। स्विडेनको वनस्पतिविद् कार्ल लिनियसलाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि द्विपदीय नामकरण पद्धति 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।

वर्गीकरण

हालसम्म वनस्पतिको लगभग चार लाख प्रजातिहरू र जनावरहरूको लगभग तेह्र लाख प्रजातिहरूको नामकरण र वर्णन गरिएको छ। हुन त यो सङ्ख्या अन्तिम होइन किनकि, लगभग प्रत्येक दिन, नयाँ प्रजातिहरूको वर्णन जोडिने गरिएको छ। एउटा अनुमान अनुसार भविष्यमा यदि सबै जीवित जीवहरूलाई श्रेणीकरण गरी वर्णन गरिएमा यिनीहरूको सङ्ख्या लगभग दस लाखसम्म बढ्न सक्छ।

इतिहास


सन्दर्भ सामग्रीहरू

  1. Harper, Douglas, "Taxonomy", Online Etymology Dictionary, अन्तिम पहुँच ०२ नवंबर २०१५ 
  2. Judd, W.S., Campbell, C.S., Kellogg, E.A., Stevens, P.F., Donoghue, M.J. (2007) Taxonomy. In Plant Systematics – A Phylogenetic Approach, Third Edition. Sinauer Associates, Sunderland.
  3. Simpson, Michael G. (२०१०), "Chapter 1 Plant Systematics: an Overview", Plant Systematics (2nd संस्करण), Academic Press, आइएसबिएन 978-0-12-374380-0