"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (r2.7.1) (रोबोट थप्दै: af, ar, bg, bn, bs, ca, cs, cy, da, de, dv, el, eo, es, eu, fa, fi, fr, ga, gl, he, hr, hu, id, io, is, it, ja, jv, ko, ku, la, lt, mk, nl, no, pap, pl, pt, ro, ru, sh, simple, sk, sl, sr, sv, ta, te, th, tr,)
पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पौरुष ग्रन्थि ओखरको आकार र प्रकारको हुन्छ। यो गुद्द्वार र तल्लो पेटको हड्डीको बीचमा मूत्रथैलीको केही तल र मूत्रनलीलाई वरपिरबिाट घेरेको हुन्छ|हुन्छ।
[[File:Prostatelead.jpg|thumb]]
 
प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ । सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ । पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर यौन सम्पर्कलाई आद्र एवं सहज बनाउँछ । साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल वृद्धि हुँदै जान्छ ।
 
प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्ः हुन्छन्:-
*क) संक्रमण र सुजन, -
*ख) असामान्य वृद्धि र -
*ग) प्रोस्टेट क्यान्सर
 
।प्रोस्टेटप्रोस्टेट ग्रन्थिको संक्रमण चार प्रकारको हुन्छ
*तीव्र जैविक ग्रन्थि शोथ: ठूलो आन्द्रा वा पिसाब प्रणालीमा संक्रमण भएमा तीव्र जैविक ग्रन्थि शोथ हुन्छ। सामान्यतया यस अवस्थामा प्रोस्टेट ग्रन्थि सुन्निन्छ र कुनै बिरामीमा पिसाब थैली पनि सुन्निएको हुन्छ। बिरामीलाई ज्वरो आउने, जाडो हुने, शरीर दुख्ने, पिसाब फेर्दा दुख्ने/गाह्रो हुने, ढाड दुख्ने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ। एन्टिवायोटिक तथा सुन्निएको कम गर्ने औषधीले यो अवस्था निको हुन्छ।
 
यस्तै, प्रोस्टेट ग्रन्थिमा प्रशस्त मात्रामा कोषहरूको वृद्धि भएर पनि प्रोस्टेट ग्रन्थिको वृद्धि हुन्छ। यो उमेर बढ्दै जाँदा हुने प्राकृतिक तथा साझा कारण हो। प्रोस्टेट ग्रन्थि बढ्दै गएपछि आफ्नो स्थानबाट फैलिन सुरु गर्छ । तर, फैलिने ठाउँ नभएपछि मूत्रनलीमा दबाब पर्छ, जसको कारण पिसाबमा समस्या उत्पन्न हुन्छ। बिरामीलाई पटक-पटक पिसाब लाग्नु, पिसाबको बहाव कमजोर हुनु, पिसाबको धार रोकिनु, थोपाथोपा पिसाब चुहिनु आदि लक्षणहरू देखा पर्छन्| यो अवस्था बिगि्रएमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुन्छ, पिसाब पूर्ण रूपमा रोकिन सक्छ र मिर्गाैला फेलर हुन सक्छ।
*प्रोस्टेट ग्रन्थिमा पीडा।पीडा:
 
 
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/95555" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प