"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{अपूर्ण अनुवाद|listed=yes|date=नोभेम्बर २०२०}}
{{Infobox officeholder
{{Infobox officeholder
|honorific-prefix = [[Excelentísimo Señor|The Most Excellent]]
|honorific-prefix = [[Excelentísimo Señor|The Most Excellent]]

२१:५३, २९ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

पेद्रो सान्चेज
Pedro Sánchez in 2018.jpg
Pedro Sánchez in 2018
स्पेनका प्रधानमन्त्री
पद बहाली
1 June 2018
एकाधिपतिFelipe VI
पूर्वाधिकारीमारियानो राखोय
स्पेनी सोसलिस्ट पार्टी को महासचिव
पद बहाली
17 June 2017
राष्ट्रपतिCristina Narbona
पूर्वाधिकारीCaretaker committee
कार्यकाल
26 July 2014 – 1 October 2016
राष्ट्रपतिMicaela Navarro
पूर्वाधिकारीAlfredo Pérez Rubalcaba
उतराधिकारीCaretaker committee
प्रतिपक्षी नेता
कार्यकाल
१८ जुन २०१७ – १ जुन २०१८
प्रधानमन्त्रीमारियानो राखोय
पूर्वाधिकारीPosition vacant
उतराधिकारीMariano Rajoy मारि
कार्यकाल
26 July 2014 – 1 October 2016
प्रधानमन्त्रीMariano Rajoy
पूर्वाधिकारीAlfredo Pérez Rubalcaba
उतराधिकारीPosition vacant
Member of the Congress of Deputies
कार्यकाल
10 January 2013 – 29 October 2016
निर्वाचन क्षेत्रMadrid
कार्यकाल
15 September 2009 – 27 September 2011
निर्वाचन क्षेत्रMadrid
Member of the Madrid City Council
कार्यकाल
18 May 2004 – 15 September 2009
व्यक्तिगत विवरण
जन्म
Pedro Sánchez Pérez-Castejón

(1972-02-29) २९ फेब्रुअरी १९७२ (उमेर ५२)
Madrid, स्पेन
राजनीतिक दलस्पेनी सोसलिस्ट पार्टी
जीवन साथीBegoña Fernández (2006–present)
सन्तान(हरू)2
निवासPalace of Moncloa
मातृ शिक्षाप्रतिष्ठान
हस्ताक्षर

पेद्रो सान्चेज Pedro Sánchez Pérez-Castejón (स्पेनी उच्चारण: [ˈpeðɾo ˈsaɲʧeθ ˈpeɾeθ kasteˈxon] सन् २०१४ मा स्पेनको स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।

बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदको सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।

सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन्। संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ।

साञ्चेजले बास्क्यु नेसनलिस्ट लगायतका विभिन्न साना दलको समर्थन पाएपछि बहुमत प्राप्त गरेका हुन्। शुक्रबारको मतदानमा सान्चेजले १ सय ८० सांसदको मत पाएका थिए भने, राखोयसँग १ सय ६९ सांसदको समर्थन मात्रै रह्यो। ३ सय ५० सदस्य रहेको स्पेनी संसद्मा एक सांसद अनुपस्थित भएका थिए।

राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो। सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए। म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो।[१]

सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।

स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।

सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरूले समर्थन गरेका छन् ।[२]

सन्दर्भ सामग्रीहरू