"कुखुराको मासु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पाठमा सुधार (सानो)
सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
}}
}}


'''[[कुखुरा|कुखुराको मासु]]''' संसारमा [[कुखुरा पालन]]को सबैभन्दा सामान्य प्रकार हो।<ref name="fao">{{cite web |title = FAOSTAT: Production_LivestockPrimary_E_All_Data |publisher = [[Food and Agriculture Organization]] |year = 2014 |url = http://fenixservices.fao.org/faostat/static/bulkdownloads/Production_LivestockPrimary_E_All_Data.zip |access-date = 14 March 2017 }}</ref> [[गाई]] वा [[सुँगुर]]जस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको खानाहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।
संसारमा [[कुखुरा पालन]] सबैभन्दा सामान्य प्रकारको कृषिपालन हो <ref name="fao">{{cite web |title = FAOSTAT: Production_LivestockPrimary_E_All_Data |publisher = [[Food and Agriculture Organization]] |year = 2014 |url = http://fenixservices.fao.org/faostat/static/bulkdownloads/Production_LivestockPrimary_E_All_Data.zip |access-date = 14 March 2017 }}</ref> [[गाई]] वा [[सुँगुर]]जस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको परिकारहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।


यसको उद्देश्यमा निर्भर गर्दै कुखुराको मासु विस्तृत तरीकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ, र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयार कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। [[कोलेस्टेरोल]] र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई [[रातो मासु]]भन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।<ref>{{cite web|url=http://www.heart.org/HEARTORG/HealthyLiving/HealthyEating/Nutrition/Eat-More-Chicken-Fish-and-Beans_UCM_320278_Article.jsp#mainContent|title=Eat More Chicken, Fish and Beans|website=www.heart.org}}</ref>
कुखुराको मासुलाई स्वाद अनुसार विभिन्न तरिकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयारी कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। [[कोलेस्टेरोल]] र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई [[रातो मासु]]भन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।<ref>{{cite web|url=http://www.heart.org/HEARTORG/HealthyLiving/HealthyEating/Nutrition/Eat-More-Chicken-Fish-and-Beans_UCM_320278_Article.jsp#mainContent|title=Eat More Chicken, Fish and Beans|website=www.heart.org}}</ref>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२२:३९, ६ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

कुखुराको मासु
सार्वजनिक बजारमा कुखुराहरू बिक्रीको लागि, सिनालोआ, मेक्सिको
परिकारआरम्भ, मुख्य खाना, अतिरिक्त खाना
खान उपयुक्ततातो र चिसो

संसारमा कुखुरा पालन सबैभन्दा सामान्य प्रकारको कृषिपालन हो ।[१] गाई वा सुँगुरजस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको परिकारहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।

कुखुराको मासुलाई स्वाद अनुसार विभिन्न तरिकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयारी कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। कोलेस्टेरोल र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई रातो मासुभन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।[२]

सन्दर्भ सामग्रीहरू

  1. "FAOSTAT: Production_LivestockPrimary_E_All_Data", Food and Agriculture Organization, २०१४, अन्तिम पहुँच १४ मार्च २०१७ 
  2. "Eat More Chicken, Fish and Beans", www.heart.org 

बाह्य कडीहरू