"नातावाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय- |
'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्यायको ख्याल नगरी आफ्नो [[नाता|आफन्तहरु]]को पक्ष लिने प्रवृति हो। यो [[रोमन क्याथोलिक चर्च|क्याथोलिक]] पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजा तथा नातेदारहरूलाई जिम्मेवारी सुम्पने प्रवृतिवाट यो शब्दको उत्पत्ति भएको हो। |
||
नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन |
नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन समय देखि नै आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक [[तिरुवल्लुवर]]ले नातावाद/ भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए। |
||
== प्रकारहरू == |
== प्रकारहरू == |
१०:४७, ११ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्यायको ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजा तथा नातेदारहरूलाई जिम्मेवारी सुम्पने प्रवृतिवाट यो शब्दको उत्पत्ति भएको हो।
नातावाद अरस्तू, तिरुवल्लुवर र कन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समय देखि नै आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवरले नातावाद/ भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।