"मिशेल मोनाघन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Removing from Category:अभिनेत्रीहरू using Cat-a-lot |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १५: | पङ्क्ति १५: | ||
|homepage = |
|homepage = |
||
}} |
}} |
||
'''मिशेल लिन मोनाघन''' ({{lang-en|Michelle Lynn Monaghan}}; जन्म २३ मार्च १९७६) एक [[अमेरिका|अमेरिकी]] अभिनत्री हुन् जो ''मिशन: इम्पसिबल III'', ''किस किस बैंग बैंग'', ''गोन बेबी गोन'', ''मेड अफ अनर'', ''द हार्टब्रेक किड'', ''ईगल आई'' र ''सोर्स कोड''मा अभिनयको लागि जनिने गर्छिन्। |
'''मिशेल लिन मोनाघन''' ({{lang-en|Michelle Lynn Monaghan}}; जन्म २३ मार्च १९७६) एक [[संयुक्त राज्य अमेरिका|अमेरिकी]] अभिनत्री हुन् जो ''मिशन: इम्पसिबल III'', ''किस किस बैंग बैंग'', ''गोन बेबी गोन'', ''मेड अफ अनर'', ''द हार्टब्रेक किड'', ''ईगल आई'' र ''सोर्स कोड''मा अभिनयको लागि जनिने गर्छिन्। |
||
==जीवनी== |
==जीवनी== |
||
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् । |
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् । |
२२:०६, १४ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
मिशेल मोनाघन | |
---|---|
जन्म | मिशेल लिन मोनाघन २३ मार्च १९७६ विन्थ्रोप, आयोवा, अमेरिका |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९६–हाल सम्म |
जीवनसाथी | पिटर व्हाईट (२००५–हाल सम्म) |
सन्तान | २ |
मिशेल लिन मोनाघन (अङ्ग्रेजी: Michelle Lynn Monaghan; जन्म २३ मार्च १९७६) एक अमेरिकी अभिनत्री हुन् जो मिशन: इम्पसिबल III, किस किस बैंग बैंग, गोन बेबी गोन, मेड अफ अनर, द हार्टब्रेक किड, ईगल आई र सोर्स कोडमा अभिनयको लागि जनिने गर्छिन्।
जीवनी
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।
सन्दर्भ सामग्रीहरू
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा मिशेल मोनाघन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।