"प्रदूषण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
''' |
'''प्रदूषण''' भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस [[पृथ्वी|संसार]]को पाँच भौतिक तत्वहरू ([[पानी]], [[हावा]], [[माटो]], [[आगो]] र [[आकाश]] -[[अन्तरिक्ष]]) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई नै प्रदूषण भनिन्छ । |
||
ध्वनी |
ध्वनी प्रदूषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई र्झको लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने । |
||
==प्रदूषणका प्रकार == |
==प्रदूषणका प्रकार == |
||
प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः |
प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः |
||
*[[वायु प्रदूषण]], |
|||
*[[वायू प्रदुषण]], |
|||
*[[ध्वनि प्रदूषण]], |
*[[ध्वनि प्रदूषण]], |
||
*[[जल प्रदूषण]], |
*[[जल प्रदूषण]], |
१९:३०, १८ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
प्रदूषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू (पानी, हावा, माटो, आगो र आकाश -अन्तरिक्ष) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई नै प्रदूषण भनिन्छ । ध्वनी प्रदूषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई र्झको लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।
प्रदूषणका प्रकार
प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः
- वायु प्रदूषण,
- ध्वनि प्रदूषण,
- जल प्रदूषण,
- माटो प्रदूषण, आदि ।