"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
 
==प्रकृति==
साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र [[रगत]] मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड [[पुरुष]]को [[सुक्रकिट]] सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत [[योनिमार्ग]] हुँदै [[योनी|योनि]] बाहिरिन्छ जसलाई [[महिनावारी]] वा [[रजस्वला]] भनिन्छ।यश बेला महिलामा [[दिक्क|दिकदारि]], [[तनाव]] [[निर्बल]] हुने जस्ता लक्षण देखिन्छ।
 
==समय==
 
===दोस्रो चरण''' (डिम्ब निष्कासन)===
यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।
 
===तेश्रो चरण (Luteal phase) ===
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि [[उपनयन]] गरिसकेको केटा मान्छेलाइ ''छुन, खान दिन'' नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरूले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ ।
==बाह्य लिङ्कहरूकडीहरू==
* {{commons category-inline|Menstrual cycle}}
 
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/973334" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प