"तानसेन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ८८: पङ्क्ति ८८:
सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


पाल्पा समाचारपत्र
पाल्पा समाचारपत्र

<br />


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
*[http://www.tansenmun.org.np तानसेन नगरपालिका कार्यालय]
*[http://www.tansenmun.org.np तानसेन नगरपालिका कार्यालय]
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

१२:५१, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

तानसेन
तानसेन बजारको अवस्थिति
तानसेन बजार
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लापाल्पा जिल्ला
सरकार
 • मेयरअशोक कुमार शाही
 • उप मेयरलक्ष्मी देवी पाठक
क्षेत्रफल
 • जम्मा१०९.८ किमी (४२.४ वर्ग माइल)
उन्नतांश
१,३५० मिटर (४,४३० फिट)
जनसङ्ख्या
 • जम्मा५०,४०५
 • घनत्व४६०/किमी (१२००/वर्ग माइल)
क्षेत्रीय सङ्केत+९७७-७५
वेबसाइटwww.tansenmun.org.np
tansenmun.gov.np

पश्चिम नेपालको लुम्बिनी अञ्चलमा रहेको श्रीनगर डाँडाको काखदेखि माडी उपत्यका सम्म फैलिएको पाल्पा जिल्ला सदरमुकामलाई तानसेन भनि चिनिन्छ । यो एतिहासिक शहर हो। यहाँको सुन्दर पाल्पा दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर लगायत प्रसिद्ध छन् । शिक्षा तथा स्वास्थ्य को केन्द्र तानसेनमा त्रिभुवन बहुमुखी क्याम्पस, लुम्बिनी मेडिकल कलेज तथा अरू क्याम्पस तथा विद्यालय रहेका छन भने मिसन अस्पताल तथा पाल्पा जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था रहेका छन । तानसेन पर्यटकीय स्थल पनि हो ।[२]

जनसङ्ख्या

बि.स.२०६८ को जनगणना अनुसार तानसेनको जनसङ्ख्या २९,०९५ रहेको छ ।[३]

विश्व सम्पदा सूची

यो शहर सन् २००८ जनवरी ३० मा युनेस्को विश्व सम्पदा अनुमानित सूचीमा सस्कृती वर्गमा सूचीकृत भएको छ । [४]

मुख्य आकर्षणहरू

शितलपाटी

गोलघर, तानसेन

शितलपाटि (अङ्ग्रेजी: Sitalpati) तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर (अङ्ग्रेजी: Gol Ghar) पनि भन्ने गरिन्छ । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुरा कानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ ।

सूचना तथा सञ्चार

तानसेन नगरपालिकामा एक टि.भी. तथा ३ वटा रेडियो सञ्चार सुविधा का साथै छापा पत्रिकाहरु पनि उपलब्ध छन ।[५]

सामुदायिक रेडियो मदनपोखरा

पाल्पा समाचारपत्र

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "तानसेनका पर्यटकीय स्थानहरु" 
  3. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. The Medieval Town of Tansen - UNESCO World Heritage Centre
  5. "देउरालीको सुसेली", श्रीनगर एफएम 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्