सामग्रीमा जानुहोस्

"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
|}}
 
'''सानो ताप्रे''' औषधीय गुण भएको वनस्पति हो । [[मेथी]]का जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा [[तने बोडी]]का जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ <ref >नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान </ref>।
==सानो ताप्रेको औषधीय गुणहरू==
घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[विषाणु|भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==चित्र दिर्घा==
<gallery>
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
 
==बाह्य लिङ्कहरू==
 
{{Commonscat|Senna tora}}
 
{{ठुटो}}
 
 
[[श्रेणी:जडीबुटी]]
१६,४९०

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/973731" बाट अनुप्रेषित