"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २३: पङ्क्ति २३:
| religion = [[हिन्दू धर्म|हिन्दु]]
| religion = [[हिन्दू धर्म|हिन्दु]]
|}}
|}}
वि.सं. १८५४ मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो ।

गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा

हिन्दूपरम्परागत शास्त्रविधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।</ref>

==मुख्य घटना हरु==
==मुख्य घटना हरु==
यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।

यिनले ''वीर विक्रम''को उपाधि धारण गरेका थिए।
यिनले ''वीर विक्रम''को उपाधि धारण गरेका थिए।
पङ्क्ति ३९: पङ्क्ति ३९:
{{reflist}}
{{reflist}}

==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
{{नेपालका शाहवंशी राजाहरू}}
{{नेपालका शाहवंशी राजाहरू}}

१३:३४, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

गीर्वाणयुद्ध विक्रम शाह
नेपालका राजा
चित्र:Girvan Yuddha Bikram Shah.jpg
राजा गीर्वाणयुद्ध विक्रम शाह
शासनकालविसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८
राज्याभिषेकविसं १८५५ फाल्गुण २८[१]
पूर्वाधिकारीरणबहादुर शाह
उत्तराधिकारीराजेन्द्र विक्रम शाह
जन्मविसं १८५४ कार्तिक ०६
वसन्तपुर, नेपाल
मृत्यु१८७३ मङ्सिर ०८ (१९ वर्ष)
वसन्तपुर, नेपाल
जीवनसाथीसिद्धी लक्ष्मी देवी शाह
गोरक्ष राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
बाबुरणबहादुर शाह
आमाकान्तिवती
महारानी राज राजेश्वरी
धर्महिन्दु

वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो ।

गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा हिन्दूपरम्परागत शास्त्रविधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।[२]

मुख्य घटना हरु

यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ ।

यिनले वीर विक्रमको उपाधि धारण गरेका थिए।

राजा गिर्वाणयुद्ध

मृत्यु

यिनको मृत्यु अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा विफरको कारणले भएको थियो ।

सन्दर्भ सामग्रीहरू

  1. Royal Ark
  2. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।

बाह्य कडीहरू

http://www.nepalhomepage.com/general/kings/girvan.html