"नैनीताल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ७१: | पङ्क्ति ७१: | ||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य कडीहरू== |
||
{{Commons category|Nainital}} |
{{Commons category|Nainital}} |
||
{{Wikisource1911Enc|Naini Tal}} |
{{Wikisource1911Enc|Naini Tal}} |
१४:०२, २० डिसेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू
नैनीताल | |
---|---|
हिल स्टेसन | |
राष्ट्र | भारत |
राज्य | उत्तराखण्ड |
जिल्ला | नैनीताल जिल्ला |
उन्नतांश | २,०८४ मिटर (६८३७ फिट) |
जनसङ्ख्या (2011) | |
• जम्मा | ८७,००० |
भाषा | |
• आधिकारिक | हिन्दी |
• अन्य | Garhwali, Kumauni |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटी) |
हुलाक कोड | २६३००१/२६३००२ |
टेलिफोन कोड | +९१ - ५९४२ |
सवारी दर्ता | UK 04 |
वेबसाइट | nainital |
नैनीताल (ⓘ) भारतको एक पर्यटकीय सहर तथा नैनीताल जिल्लाको सदरमुकाम हो । यस सहरको बीचमा अवस्थित नैनी तालको नामबाट नै यसको नामकरण गरिएको हो ।
इतिहास[सम्पादन गर्नुहोस्]
नैनीताल सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल अंग्रेज युद्ध भन्दा अगाडि नेपालको भूभाग थियो । तर सुगौली संधि पश्चात उक्त भूभागमा बेलायतले कब्जा गरेको थियो । यसपछि १८४१ मा मात्र नैनीताल सहरको स्थापना भएको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा नैनीताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।