"दाइजो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति १०: पङ्क्ति १०:
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
{{commons category|Dowry}}
{{commons category|Dowry}}

[[श्रेणी:समाज]]
[[श्रेणी:समाज]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:संस्कृति]]

१४:१३, २० डिसेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

दाईजो/दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रूपमा बढिेरहेको छ।यहि प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कूरितिहरू निम्तिएकाछन्। दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो,तेस्रो विवाह गर्ने गरेकाछन्। कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने,कुटपिट गर्ने र घरबाटै निकाल्ने पनि गर्छन्। आजभोली शिक्षा र चेतनाका कारण दाइजो प्रथा केहि मात्रामा घट्दै छ,यसलाई पूर्ण रूपले निर्मूल गर्न सबै मानिसलाई शिक्षा प्रदान गर्नुपर्छ र समयसमयमा दाइजो प्रथाको विरुद्धमा छलफल कार्यक्रमको आयोजना गर्नुपर्छ॥


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

दाइजो प्रथा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]