"छाना" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
[[चित्र:Khar ko jhupadi.jpg|200px|thumb|right| खरले छाएको छाना]] |
[[चित्र:Khar ko jhupadi.jpg|200px|thumb|right| खरले छाएको छाना]] |
||
[[चित्र:Tokyo roofs.jpg|thumb|230px|[[टोकियो|टोक्यो]]को घरका छतहरू]] |
[[चित्र:Tokyo roofs.jpg|thumb|230px|[[टोकियो|टोक्यो]]को घरका छतहरू]] |
||
[[घर]]लाई हावा, [[पानी]] तथा [[घाम]]बाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछन् । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ । |

== परिचय == |
== परिचय == |
||
भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागि बनाइने गरिन्छ । |
भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागि बनाइने गरिन्छ । |
||
== छानाको प्रकार == |
== छानाको प्रकार == |
||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
{{reflist}} |
{{reflist}} |
||
⚫ | |||
⚫ | |||
⚫ | |||
{{Commonscat|Roofs}} |
{{Commonscat|Roofs}} |
||
[[श्रेणी:घरका विभिन्न भाग]] |
[[श्रेणी:घरका विभिन्न भाग]] |
||
⚫ |
१७:१०, २० डिसेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
घरलाई हावा, पानी तथा घामबाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछन् । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ ।
परिचय[सम्पादन गर्नुहोस्]
भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागि बनाइने गरिन्छ ।
छानाको प्रकार[सम्पादन गर्नुहोस्]
मुख्यतयाः छाना तीन प्रकारको हुने गर्दछ ।
- सादा
- ढलान
- गोलो
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा छाना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।