"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
सा
 
==योगदान==
उहाँको जन्म बङ्गालको नदिया जिल्लाको प्राचीन राजधानी कृष्णनगरको नजिक धरणी नामक गाउँको एक सम्भ्रान्त ब्राह्मण कुलमा भएको थियो। उहाँको पठनपाठन काँशीमा भयो। कुनै पनि परीक्षा उत्तीर्ण नगरे पनि उहाँले बंगाली र संस्कृत का अलावा अङ्ग्रेजी पनि पढ्नु भएको थियो। जीविकोपार्जनका लागि सानै उमेरमा सरकारी जागीरे बन्नुभएका उहाँ दानापुरमा मिलिटरी एकाउणट अफिसमा काम गर्नुहुन्थ्यो। केहि समयका लागि सरकारी काम कै सिलसिलामा उहाँलाई अल्मोडा जिल्लाको रानीखेत नामक स्थानमा पठाइयो। हिमालयको त्यस उपत्यकामा उहाँलाई गुरुप्राप्ति भयो र दीक्षा पाउनु भयो। उहाँका तीन प्रमुख शिष्य युक्तेश्वर गिरि, केशवानंद र प्रणवानन्दले गुरुका सम्बन्धमा प्रकाश पारेका छन्। परमहंस योगानन्द ले 'योगी को आत्मकथा' नामक पुस्तकमा लाहिडी महाशय का गुरु को नाम बाबा जी भएको उल्लेख गरेका छन्। गुरू दीक्षा लिए पछि पनि उहाँले कयौं वर्ष सम्म जागिर गरि रहनु भयो र गुरू कै आज्ञा अनुसार मानिस हरु लाई दीक्षा पनि दिनु भयो।
उहाँ का तीन प्रमुख शिष्यहरू युक्तेश्वर गिरी, स्वामी प्रणवानन्द र केशवानन्द ज्यूले यो कुरा प्रकाश पार्नुभएको थियो । [[परमहंस योगानन्द]] ज्यूले आफ्नो आत्मकथा मा उहाँलाई बाबा भन्नुभएको छ । उहाँले गुरुदीक्षा लिएपनि गृहस्थमै रहेर गुरुको आज्ञा पालन गर्दै क्रियायोगको दीक्षा आफ्ना शिष्य हरूलाई दिनुभयो ।
 
सन् १८८० मा उहाँ पेन्शन लिएर काशी आउनुभयो । उहाँले [[श्रीमद्भगवद गीता|गीता]]मा दिएको व्याख्या आजपनि शिर्ष स्थानमा छ । उहाँले [[वेदान्त दर्शन|वेदान्त]], वैशेषिक, [[सांख्य दर्शन|सांख्य]], [[योग दर्शन|योगदर्शन]] र अन्य संहीताहरूको व्याख्यापनि प्रकाशित गर्नुभएको छ । उहाँको प्रणालीको सबैभन्दा ठूलो विशेषता यो थियो कि गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चीरशान्ति प्राप्त गरी योगको उच्चतम शिखरमा आरुढ हुन सक्दछ । धर्मको सम्बन्धमा कट्टर नभएपनि उहाँले आजिवन प्राचिन राजनिति र मर्यादालाई पालन गरिरहनुभयो । शास्त्रमा उहाँको अटुट विश्वास थियो ।
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/977843" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प