"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎अभियानमा समावेशिता: हिज्जे सच्याइएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार''' विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।
'''सिमातन्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार''' अथवा '''क्वयेर व्यक्तिहरूको अधिकार''' विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।


==अभियानमा समावेशिता==
==अभियानमा समावेशिता==

१७:५७, ५ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

सिमातन्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार अथवा क्वयेर व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।

अभियानमा समावेशिता

अङ्ग्रेजी भाषामा एलजिबिटी (LGBT) भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा आइ (I) अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।

देश वा राज्य अनुसार

अफ्रिका

अमेरिका

एसिया

मध्य एसिया

पश्चिमी एसिया

दक्षिण एसिया

पूर्व एसिया

दक्षिणपूर्व एसिया

युरोप

ओसेनिया