"यमुना नदी" का संशोधनहरू बिचको अन्तर
Jump to navigation
Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[
यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हरियाणा, उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै, यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रूपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी [[सुर्य देव]]की पुत्री र [[यमराज]]का बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ ।[[चित्र:Yamuna at Yamunotri.JPG|right|140px|thumb|यमुनाको श्रोत [[यमुनोत्री]], [[उत्तराखण्ड]]]]
|