"माघी" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
==अभिशापजस्तै विगत==
 
विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो ।हुन्थ्यो। जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो ।गरिन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ ।छ। कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन ।छैन। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ ।भनिन्छ। यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ ।गरिन्छ। कैयौँको यौन शोषण पनि गरेको घटना देखिन्छ ।देखिन्छ। <ref name="माघी"/>
 
==महोत्सवको लहर==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/983833" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प