"मिथुन चक्रवर्ती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५: पङ्क्ति ५:
| birthname = गौरांग चक्रवर्ती
| birthname = गौरांग चक्रवर्ती
| birthdate = {{birth date and age|1950|6|16}}
| birthdate = {{birth date and age|1950|6|16}}
| birthplace = [[कलकत्ता]], [[पश्चिम बङ्गाल]], [[भारत]]
| birthplace = [[कोलकाता|कलकत्ता]], [[पश्चिम बङ्गाल]], [[भारत]]
| othername = मिथुन दा
| othername = मिथुन दा
| yearsactive = १९७६ - वर्तमान
| yearsactive = १९७६ - वर्तमान
पङ्क्ति १६: पङ्क्ति १६:
'''मिथुन चक्रवर्ती''' भारतिय चलचित्रको अभिनेता हुन्।<ref>[http://timesofindia.indiatimes.com/articleshow/2008345.cms टाइम्स ऑफ़ इन्डिया के लेख]</ref>
'''मिथुन चक्रवर्ती''' भारतिय चलचित्रको अभिनेता हुन्।<ref>[http://timesofindia.indiatimes.com/articleshow/2008345.cms टाइम्स ऑफ़ इन्डिया के लेख]</ref>
उनको जन्म [[जून १६]], [[१९५२]] मा भयो । उनी [[भारत]] को [[राष्ट्रिय फिल्म पुरस्कार]] प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने [[सामाजिक कार्यकर्ता]], उद्यमी र राज्यसभाका सांसद<ref name="nbt">{{cite web | url= http://hindi.economictimes.indiatimes.com/state/others/kolakata/Mithun-Jogen-elected-Rajya-Sabha-members/articleshow/30010513.cms| title=राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी | publisher = नवभारत टाईम्स| date= ७ फेब्रुएरी २०१४| accessdate= ३० अक्टोबर २०१८}}</ref> पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात [[कला]] फिल्म ''[[मृगया]]'' (१८७६)बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक ''नृत्य स्टार'' को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित चलचित्र ''[[डिस्को डांसर]]'' मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए ।

बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले [[बांग्ला सिनेमा]], [[उडिया]] र [[भोजपुरी]] मा पनि अभिनय गरेका छन् ।
बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले [[बांग्ला सिनेमा]], [[उडिया]] र [[भोजपुरी भाषा|भोजपुरी]] मा पनि अभिनय गरेका छन् ।

==फिल्म==
==फिल्म==
*2014 [[किक (२०१४ फिल्म)|किक]]
*2014 [[किक (२०१४ चलचित्र)|किक]]

== सन्दर्भ सामग्रीहरू==
== सन्दर्भ सामग्रीहरू==

१५:४८, २१ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

मिथुन चक्रवर्ती
जन्मगौरांग चक्रवर्ती
(1950-06-16) १६ जुन १९५० (उमेर ७३)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
अन्य नाममिथुन दा
पेशाअभिनेता
कार्यकाल१९७६ - वर्तमान
जीवनसाथीयोगिता बाली (१९८२ - वर्त्तमान)

मिथुन चक्रवर्ती भारतिय चलचित्रको अभिनेता हुन्।[१] उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद[२] पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६)बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टार को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित चलचित्र डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडियाभोजपुरी मा पनि अभिनय गरेका छन् ।

फिल्म

सन्दर्भ सामग्रीहरू

  1. टाइम्स ऑफ़ इन्डिया के लेख
  2. "राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी", नवभारत टाईम्स, ७ फेब्रुएरी २०१४, अन्तिम पहुँच ३० अक्टोबर २०१८ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्