"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{कम्पनी sidebar}}
{{कम्पनी sidebar}}
'''सेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनी]]को [[शेयर|सेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । सेयरधनीहरूले कम्पनीको सेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, सेयरधनीहरूले आफूले धारण गरेको [[शेयर|सेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
'''सेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनि|कम्पनी]]को [[सेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनि|कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल|कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । सेयरधनीहरूले कम्पनीको सेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, सेयरधनीहरूले आफूले धारण गरेको [[सेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।


नेपालको कम्पनी ऐन, २०६३ मा सेयरधनीलाई "'''सेयरधनी भन्नाले कम्पनीको सेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।
नेपालको कम्पनी ऐन, २०६३ मा सेयरधनीलाई "'''सेयरधनी भन्नाले कम्पनीको सेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।

१०:१०, २२ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

सेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको सेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । सेयरधनीहरूले कम्पनीको सेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, सेयरधनीहरूले आफूले धारण गरेको सेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।

नेपालको कम्पनी ऐन, २०६३ मा सेयरधनीलाई "सेयरधनी भन्नाले कम्पनीको सेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।"[१] भनेर परिभाषित गरेको छ ।

सन्दर्भ सामग्रीहरू