"गार्डियन्स अफ द ग्यालेक्सी (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
गार्डियन्स अफ द ग्यालेक्सी
 
हटक्याटद्वारा + 7 श्रेणीहरू
पङ्क्ति ७३: पङ्क्ति ७३:
{{Marvel Cinematic Universe|selected=Films}}
{{Marvel Cinematic Universe|selected=Films}}
}}
}}

[[श्रेणी:सन् २०१४ का चलचित्रहरू]]
[[श्रेणी:अङ्ग्रेजी भाषाका चलचित्रहरू]]
[[श्रेणी:अमेरिकी सुपरहिरो चलचित्रहरू]]
[[श्रेणी:अमेरिकी चलचित्रहरू]]
[[श्रेणी:अमेरिकी विज्ञान काल्पनिक एक्सन चलचित्रहरू]]
[[श्रेणी:मार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरू]]
[[श्रेणी:गार्डियन्स अफ द ग्यालेक्सी (चलचित्र शृङ्खला)]]

२०:४४, २८ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

गार्डियन्स अफ द ग्यालेक्सी
Guardians of the Galaxy
The five Guardians, sporting various weapons, arrayed in front of a backdrop of a planet in space with the film's title, credits and slogan.
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजेम्स गन
लेखक
आधारित
गार्डियन्स अफ द ग्यालेक्सी
लेखक:
निर्माताकेभिन फाइगी
मुख्य कलाकार
छायाङ्कनबेन डेभिस
सम्पादन
सङ्गीतटायलर बेट्स
वितरक
कम्पनी
वितरकवाल्ट डिज्नी स्टुडियोज
मोसन पिक्चर्स
प्रदर्शन मिति
  • २१ जुलाई २०१४ (2014-07-21) (डल्बी थिएटर)
  • १ अगस्ट २०१४ (2014-08-01) (संयुक्त राज्य अमेरिका)
अवधि
१२२ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट
  • $२३२.३ मिलियन (कुल)[२]
  • $१९५.९ मिलियन (शुद्ध)[२]
बक्स अफिस$७७२.८ मिलियन[३]

गार्डियन्स अफ द ग्यालेक्सी (पूर्वव्यापी रूपमा गार्डियन्स अफ द ग्यालेक्सी भोल. १ को रूपमा सन्दर्भित[४][५]) सन् २०१४ को अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको यसै नामको सुपरहिरो टोलीमा आधारित छ। मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित, यो मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा १०औँ चलचित्र हो। चलचित्र जेम्स गनद्वारा निर्देशित गरिएको थियो, जसले निकोल पर्लम्यानसँग पटकथा लेखेका थिए। यसमा क्रिस प्राट, जो साल्डाना, डेभ बाटिस्टा, भेन डिजेल, र ब्राडली कुपर, ली पेस, माइकल रुकर, करेन गिलान, जाइमन ऊनसू, जोन सी रेली, ग्लेन क्लोज, र बेनिसिओ डेल टोरोले अभिनय गरेका छन्। चलचित्रमा, पिटर क्विल र 'एक्स्ट्रास्टेरियल अपराधीहरूको समूह शक्तिशाली कलाकृति चोरी गरेपछि भाग्न खोज्छन्।

सन्दर्भ सामग्रीहरू

  1. "Guardians of the Galaxy [IMAX]", British Board of Film Classification, मूलबाट जुलाई ३०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१४ 
  2. २.० २.१ Sylt, Christian (जनवरी २७, २०१५), "Disney Reveals Guardians Of The Galaxy Was Over Budget At $232 Million", Forbes, मूलबाट जनवरी ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१५ 
  3. "Guardians of the Galaxy (2014)", Box Office Mojo, मूलबाट अप्रिल २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ११, २०१५ 
  4. Davis, Brandon (जुलाई २४, २०१६), "James Gunn Reveals Why Taserface Is In Guardians Of The Galaxy Vol. 2", Comicbook.com, मूलबाट जुलाई २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१६ 
  5. Marston, George (जुलाई २३, २०१६), "Star-Lord's Father Revealed ... James Gunn Explains in Detail", Newsarama, मूलबाट जुलाई २४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१६ 

बाह्य कडीहरू