"यलम्बर (बाजा)" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
 
'''यलम्बर''' एक प्रकारको [[बाजा]] हो । यो हेर्दा [[बाँस]]को ढुङ्ग्रो जस्तो हुन्छ । यो बाजा [[भालुबाँस]]का दुवै [[आँख्ला]] (जोर्नीको गाँठो) नफुटेको [[गिँड]]बाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुई वटा तार निकालिएका हुन्छन् । प्वालको ठीकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यलम्बर [[तालबाजा]]अन्तर्गत पर्छ । यसको नाम प्रथम [[किराँत राजा यलम्बर]]को नामबाट रहन गएको हो भनिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=210111/ यलम्बर बजाउँदै सिक्किमबाट]
 
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/993996" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प