"गलबन्दी" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
→‎बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
सा (बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी))
सा (→‎बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
'''गलबन्दी''' [[गला]]मा लगाउने [[कपडा|लुगा]] हो । यो [[जाडो]]बाट बच्न गलामा बेरिन्छ । [[सुती]] तथा [[ऊनी कपडा]]बाट गलबन्दी बनाइन्छ । खासगरी [[लोग्नेमान्छे]]ले गलबन्दी लगाउँछन् । जाडोमा [[आइमाई]]ले पनि गलबन्दी लगाउँछन् । [[नेपाल]]मा [[राष्ट्रिय पोशाक]]का साथ [[दौरा]], [[सुरुवाल]], [[टोपी]] र [[कोट]]का साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम [[मफलर]] हो । मफलर [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] शब्द हो । [[कथ्य]]मा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
{{पहिरनहरू}}
 
{{Clothes stub}}
 
[[Category:पहिरनहरू]]
[[श्रेणी:नेपाली पहिरन]]
[[श्रेणी:पहिरनहरू]]
[[श्रेणी:नेपाली पहिरन]]
 
 
{{Clothes stub}}
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/994029" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प