"गौरीशङ्कर हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा पर्वत सुबेदी द्वारा गौरीशंकर हिमाल पृष्ठलाई गौरीशङ्कर हिमाल मा सारियो: शीर्षक सुधार
सुधार
पङ्क्ति २३: पङ्क्ति २३:
}}
}}


'''गौरीशंकर हिमाल''' हिमाल [[नेपाल]]को [[दोलखा जिल्ला]] तथा [[चीन|चिन]]को सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट [[नेपालको प्रमाणिक समय]] निर्धारण गरिएको छ।<ref name=उचाइ/><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालको प्रमाणिक समय निर्धारण|युआरएल=http://www.loksewaguide.com/subjective-details/231/459/4834/4835.html|कार्य=|प्रकाशक=|वेबसाइट=लोक सेवा सहयोगी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश|युआरएल=https://ekantipur.com/pradesh-3/2020/01/21/15795713596954201.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>
'''गौरीशङ्कर हिमाल''' हिमाल [[नेपाल]]को [[दोलखा जिल्ला]] तथा [[चीन|चिन]]को सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट [[नेपालको प्रमाणिक समय]] निर्धारण गरिएको छ।<ref name=उचाइ/><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालको प्रमाणिक समय निर्धारण|युआरएल=http://www.loksewaguide.com/subjective-details/231/459/4834/4835.html|कार्य=|प्रकाशक=|वेबसाइट=लोक सेवा सहयोगी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश|युआरएल=https://ekantipur.com/pradesh-3/2020/01/21/15795713596954201.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>


== अवस्थिति ==
== अवस्थिति ==

१६:१३, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

गौरीशङ्कर
दुलालथोकबाट देखिएको गौरीशङ्कर हिमाल।
सर्वोच्च बिन्दु
उचाइ७,१३४ मी (२३,४०६ फिट)[१]
प्रमुखता१,६०० मी (५,२०० फिट)[२][notes १]
सूचीचरम
निर्देशाङ्क२७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°E / 27.95333; 86.33583निर्देशाङ्कहरू: २७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°E / 27.95333; 86.33583[२]
नामकरण
नामको भाषानेपाली, संस्कृत
भूगोल
गौरीशङ्कर is located in नेपाल
गौरीशङ्कर
गौरीशङ्कर
चीनको सिमानामा नेपालमा गौरीशङ्कर हिमालको अवस्थिति
स्थान नेपाल
हिमशृङ्खलारोल्वालिङ हिमाल
आरोहण
पहिलो आरोहण२०३६ वैशाख २५ मा, जोन रोजकेले र दोर्जे शेर्पा
सबैभन्दा सजिलो मार्गहिउँ/हिम आरोहण

गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।[१][३] हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।[४]

अवस्थिति

गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ।[१] यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ।[५] रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।[६]

टिप्पणी

  1. यस शिखरको उचाइ र प्रतिष्ठामा स्रोतहरू व्यापक रूपमा फरक छन्। उदाहरणका लागि पिकबगरले ७१३४ मीटरको उचाइ र १७०९ मिटरको प्रमुखता दिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "नेपालका प्रमुख हिमशिखर र उचाई"समय सन्दर्भ (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  2. २.० २.१ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", पिकलिस्ट, अन्तिम पहुँच ३० मे २०१४ 
  3. "नेपालको प्रमाणिक समय निर्धारण"लोक सेवा सहयोगी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  4. "गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  5. "काठमाडौंबाटै छ्याङ्ग देखियो सगरमाथा (तस्वीरहरू)"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  6. "पर्यटकीय क्षेत्र दोलखाको गौरिशंकर गापा, यस्तो छ आकर्षण"चिनारी पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०